Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान र केही विशेषताहरु

  • Bijeta Kunwar
  • July 21, 2023
  • 885

नेपालको संविधान र केही विशेषताहरु

नेपालको संविधान र केही विशेषताहरु

नेपालको संविधान

  • संविधान सभावाट वि.स. २०७२ असोज ३ गते जारी भएको संविधान नेपालको संविधान हो । यो संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्‌ । यो संविधान जनताको संविधानको रुपमा रहेको छ ।

नेपालको संविधानका विशेषताहरु

  • संविधान सभावाट जारी भएको नेपालको पहिलो संविधान,
  • १ संघ, ७ प्रदेश र ७५३ स्थानीय तह सहितको तीन तहको राज्य संरचना,
  • संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने व्यवस्था,
  • मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरीएको,
  • प्रतिनिधी सभा र राष्ट्रिय सभा गरी दुइ सदनात्मक संघीय संसद,
  • आर्थिक, सामाजिक र संस्कृत्तिक अधिकार उपयोग गर्ने गरी गैर आवासीय नागरीकताको व्यवस्था भएको,
  • विभिन्न १३ वटा संवैधानिक निकायहरुको व्यवस्था,
  • राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंड्ग वा समुदायको हुनुपर्ने व्यवस्था,
  • सँघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र विभाजन गरीएको ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 135
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 165
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 172
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 69
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 222
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA