Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व

  • Bijeta Kunwar
  • July 24, 2023
  • 1629

लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व

लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व

लोकतन्त्रको परिचय

  • खुला प्रतिस्पर्धाको माध्यमद्वारा जनताले आफ्नो शासक आफै छान्न पाउने व्यवस्था लोकतन्त्र हो । अर्थात्‌ जनताले जनताको लागि जनताबाट गर्ने शासन नै लोकतन्त्र हो । लोकतन्त्रमा जनतालाई शक्तिको प्रमुख स्रोतको रूपमा स्विकारेको हुन्छ । जनप्रतिनिधिद्वारा शासन सञ्चालन गरिन्छ । जनउत्तरदायी सरकार र जनमुखी सेवा हुन्छ । नागरिक अधिकार र मानव अधिकारको प्रत्याभूति हुन्छ । कानुनको शासन कार्यान्वयन गरिएको हुन्छ ।

मूल्य मान्यताहरू

  • नागरिक सर्वोच्चता
  • कानुनको शासन
  • आवधिक निर्वाचन
  • बालिग मताधिकार
  • बहुदलीय प्रतिस्पर्धा
  • बहुमतको शासन, अल्पमतको कदर
  • सत्तापक्ष र प्रतिपक्षको व्यवस्था
  • विकेन्द्रित शासन पद्धति
  • स्वतन्त्र सक्षम एवं पहुँचयोग्य न्यायपालिका,
  • नागरिक अधिकार मानव अधिकारको प्रत्याभूति,
  • स्वतन्त्रता र समानता
  • सहभागिता र प्रतिनिधित्व,
  • सामाजिक न्यायको व्यवस्था,
  • अधिकार र कर्तव्य प्रति सचेत जनता,
  • स्वतन्त्र र सक्षम प्रेस जगत्‌ तथा सजग नागरिक समाज
  • सामाजिक एकता र सहिष्णुता
  • सुशासनको प्रत्याभूति

महत्त्व

  • जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको कदर गर्ने,
  • कानुनको शासन कायम गर्ने,
  • संविधानवादमा आधारित शासन प्रणाली कायम गर्ने,
  • नागरिक स्वतन्त्रताको ग्यारेन्टी गर्ने,
  • सुशासनमा आधारित नागरिक प्रशासन स्थापना गर्न,
  • निरङ्कुश र स्वेच्छाचारी शासनको अन्त्य गर्न,
  • नागरिकको Voice, choice right को सम्मान गर्न,
  • बहुलवादमा आधारित समाजलाई मान्यता प्रदान गर्न,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 132
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 163
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 172
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 69
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 222
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA