Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केहि महत्वपूर्ण प्रश्नहरु

  • Prija Shrestha
  • July 24, 2023
  • 629

केहि महत्वपूर्ण प्रश्नहरु

केहि महत्वपूर्ण प्रश्नहरु

१. विश्वको पहिलो सञ्चार उपग्रह कुन हो : Early Bird

२. नेपाली भाषालाई राष्ट्र भाषाको मान्यता दिने नेपालको संविधान कुन हो ? वि.सं २०१५ को संविधान

३. बुद्ध आफुलाई के भन्न रुचाउँथे : तथागत

४. टंगाल दरबारको निर्माण कस्ले गराएका हुन : भीमशमसेर

५. अरनिको को वास्तविक नाम के हो : बलबाहु

६. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितिय कुन वंशका शासक हुन : नर्मन वंश

७. सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला जुन्को तावोइ कुन देशकी नागरीक हुन : जापान (सन्‌ १९७५ मे १६ मा सगरमाथा आरोहण गरेकी थिइन )

८. संसारमा सबैभन्दा बढि सुन उत्पादन गर्ने देश कुन हो : चीन ( दोस्रो : अष्ट्रेलिया )

९. सूर्य ग्रहण कुन दिनमात्र लाग्दछ : औँसीको दिनमात्र

१०. दोस्रो जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थ को निधन कहिले भएको थियो : वि.सं २०८० बैशाख २७

११. भगवान बुद्धलाई विष्णुका कति औँ अवतार मानिन्छ : ९ औँ

१२. दृष्टि विहिन र बहिरा व्यक्तिबाट विश्वमै सर्वप्रथम स्नातक गर्ने व्यक्ति को हुन : हेलेन केलर (सन्‌ १९०४ )

१३. आयियानको प्रधान कार्यालय कहाँ रहेको छ : जाकार्ता,इन्डोनेसिया

१४. दिगो विकास शब्दको सर्वप्रथम कस्ले प्रयोग गरेका हुन्‌ : डा. ग्रौ हार्लेम ब्रुटल्याणड(१९८३)

१५. Lathyrus rativus के को प्रजाति हो : खेसरी

१६. ध्वनीको तिव्रता मापन गर्ने यन्त्रलाई के भनिन्छ : अडियौमिटर

१७. नेपालको स्वास्थ्य क्षेत्र के मा आधारित रहेको छ : primary health service

१८. खोल्साको सुन भनेर के लाई चिनिन्छ : अलैँची

१९. मगर भाषाका सर्वश्रेष्ठ कवि भनेर कस्लाई चिनिन्छ : रैख बहादुर थापा मगर

२०. सर्वप्रथम वेदलाई अंग्रेजी भाषामा अनुवाद गर्ने व्यक्ति को हुन्‌ : max muller

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 135
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 165
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 172
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 70
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 222
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA