Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बाघ दिवस

  • Bijeta Kunwar
  • July 29, 2023
  • 325

विश्व बाघ दिवस

विश्व बाघ दिवस
  • विश्व बाघ दिवस जुलाई २९ मा मानिन्छ ।
  • दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ 
  • यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
  • नेपालमा बाघको संख्या ३५५, ४ वर्षमा १२० थपिए ।
  • सबैभन्दा घेरै बाघ चितवनमा राष्ट्रिय निकञ्जमा पाइएका छन्‌ ।

कहाँ कति बाघ पाइए ?

  • चितवनमा राष्ट्रिय निकुञ्जमा : १२८ वटा
  • बर्दिया राष्ट्रिय निकुञ्जमा : १२९ वटा
  • बाँके राष्ट्रिय निकुञ्जमा : २५ वटा
  • पर्सा राष्ट्रिय निकुञ्जमा : ४१ वटा
  • शुक्लाफाँ राष्ट्रिय निकुञ्जमा : ३६ वटा

कहिले कति भेटिए बाघ ?

  • सन् १९९५/५६ -१ सय
  • सन् २००५ – १२१
  • सन् २०१३ – १५८
  • सन् २०१८ – २३५

कुन देशमा कति बाघ पाइन्छन् (२०२३)?

  • भारत : ३१६७
  • रूस : ७५०
  • डइृण्डोनेसिया : ४००
  • नेपाल : ३५५
  • थाह्ल्याण्ड : १८९
  • भुटान : १५१
  • मलेसिया : १५०
  • बंगलादेश : १४६
  • म्यानमार : २२
  • चीन : २०
  • भीयतनाम : ५
  • लाओस : २
  • कम्बोडिया : ०

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 2
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 61
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 46
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 87
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA