Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केहि महत्वपूर्ण प्रश्न

  • Prija Shrestha
  • July 29, 2023
  • 460

केहि महत्वपूर्ण प्रश्न

केहि महत्वपूर्ण प्रश्न

१. प्रगन्ना नहर कुन जिल्लामा रहेको छ : दाङ
२. सिन्धुघाँटीको सभ्यताबाट पशुपालन सुरु भएको थियो भने ग्रिसको सभयताबाट कुन बालिको उत्पादन सुरु भयो : गहुँ
३. मधेश प्रदेशमा सबैभन्दा बढि बोलिने मातृभाषा कुन हो : मैथीली
४. विश्वको इतिहासमा स्वर्ण युग भन्नाले कुन समयलाई चिनिन्छ :मित्रको सभ्यता मा राजा अमेन होटेप चतुर्थको राज्यकाल
५. रोमनसाम्राज्यका पिता भनेर कस्लाई चिनिन्छ : पिटर अलेवार्ड
६. पृथ्वीको दक्षिणि धुव मा पुग्ने प्रथम नेपाली को हुन्‌ : रबिन्द्र बस्नेत (स्मरण रहोश पृथ्वीको उत्तर धुवमा हालसम्म कुनै नेपाली पुगेका छैनन् )
७. आर्थिक विकासको सर्वोत्तम परिसूचक के लाई मानिन्छ : प्रतिव्यक्ति आम्दानीमा बृध्दी हुनु
८. विश्व वातावरण दिवश कहिले मनाइन्छ : जुन ५
९. नेपाल भारत बिच भएको वाणिज्य सन्धी (सन्‌ २००९ अक्टोबर २७) मा कति धाराहरु रहेका छन्‌ : १० धारा
१०. अमेरिकामा दासप्रथाको उन्मुलन कहिले भएको थियो : सन् १८६३जनवरी १ (अब्राहम लिंकनले गरेका)

११. सियासन को प्रधान कार्यालय कहाँ रहेको छ : मलेसियाको राजधानी क्वालालाम्पुर
१२. प्रयोगात्मक विज्ञानका पिता भनेर कस्लाई चिनिन्छ : आर्कमिडिज
१३. स्मार्ट गोरखापत्रको औपचारिक सुरुवात कहिलेबाट भयो : २०७४ फागुन २
१४. दनुवार जातिको मुख्य बसोबास स्थल कुन हो : सिन्धुली
१५. विश्वको सबैभन्दा ठूलो परमाणु प्रयोगशाला कुन हो : LHC
१६. Photo voltaic cell भन्नाले के लाई बुझाँउछ : सौर्य उर्जा
१७. खेलाडि ले नशालु औषधि सेवन गरे/नगरेको पत्ता लगाउन गरिने परिक्षणलाई के भनिन्छ : डोपिङ टेस्ट
१८. नेपालमा रहादानी व्यवस्थाको सुरुवात कहिलेबाट भएको हो : वि.सं १८६३ (भिमसेन थापाले सुरुवात गरेका )
१९. फ्रान्समा हालसम्म कतिवटा गणतन्त्र आइसकेको छ : ५ वटा
२०. रिकापिया विर्वतनियाको सिद्धान्त(Plate tectonic theorem) कस्ले प्रतिपादन गरेका हुन्‌ : हेरीहेल्स

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 180
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 203
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 177
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 227
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA