Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय गौरवका आयोजना भौतिक तथा वित्तीय प्रगति

  • Bijeta Kunwar
  • July 30, 2023
  • 410

राष्ट्रिय गौरवका आयोजना भौतिक तथा वित्तीय प्रगति

राष्ट्रिय गौरवका आयोजना भौतिक तथा वित्तीय प्रगति
क्र.संराष्ट्रिय गौरवका आयोजनाभौतिक प्रगति (%)वित्तीय प्रगति (%)
१ सिक्टा सिँचाइ आयोजना७२.५०५०५,९
२ बबई सिँचाइ आयाजना६२.२३ ५८.८४
३ रानीजमरा कुलरिया सिँचाइ आयोजना५८.७० ५८.५०
४ सुनकोशी मरिण डाइमर्सन बहुउद्देश्यीय आयोजना७.६० ७.५७
५ महाकाली सिँचाइ आयोजना१५.७३ १५.४३
६ मेरी बबई डाइमर्सन बहुउद्देश्यीय आयोजना५७.०० ४१.९२
७ बुढीगण्डकी जलविद्युत्‌ आयोजना२२.०० १५.९५
८ विद्युत्‌ प्रसारण आयोजना५.०१ ५.०१
९ पश्चिम सेती जलविद्युत्‌ आयाजना०.०० ०.००
१० निजगढ अन्तर्राष्ट्रिय विमानस्थल०.०० १०.०४
११ पूर्व-पश्चिम विद्युतीय रेलमार्ग३८.५ ३८.९२
१२ हुलाकी लोकमार्ग आयोजना८०.९० ८०.०३
१३ पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना६४.१६ ६९.७९
१४ उत्तर-दक्षिण (कोशी कोरिडोर)४१.०० ३६.६९
१५ उत्तर-दक्षिण (कर्णाली कोारिडार)२०.०० १८.००
१६ कालीगण्डकी कोरिडोर (गैँडाकोट राम्दी मालढुङ्गा)३०.०० ३०.००
१७ काठमाडौँ-तराई/मधेश द्रुतमार्ग आयोजना२१.१८ १९.५८
१८ मेलम्ची खानेपानी आयोजना (प्रथम चरण)८९.४७ ९५.७७
१९ पशुपति क्षेत्र विकास कोष आयोजना८५.०० ६२.१३
२० लुम्बिनी विकास कोष आयोजना८७.०० ५२.९४
२१ राष्ट्रपति चुरे तराई/मधेश संरक्षण कार्यक्रम४.९९४.८४

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 191
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 137
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 65
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 76
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA