Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कार्यालय रुपाङ्कन र कार्यालयको सेवा प्रवाहमा यसको योगदान

  • Bijeta Kunwar
  • August 02, 2023
  • 553

कार्यालय रुपाङ्कन र कार्यालयको सेवा प्रवाहमा यसको योगदान

कार्यालय रुपाङ्कन र कार्यालयको सेवा प्रवाहमा यसको योगदान

कार्यालय रुपाङ्कन

  • कार्यालयको भवनलाई कार्य सञ्चालन गर्न सहयोग पुग्ने गरी विभिन्न शाखा उपशाखामा , विभाजन गरी आवश्यक भौतिक एवं प्राविधिक सरसामानको व्यवस्था गर्ने कार्य नै कार्यालय रुपाङ्कन हो ।
  • कार्यालय रुपाङ्कन भित्र कार्यालयको संरचना कार्यालयको , सेवा प्रवाहमैत्री कार्यालयको व्यवस्थापन ,साधनको तादात्म्यता लगायतका पक्षहरु पर्दछन्‌ ।
  • यसलाई कार्यालय व्यवस्थापन भित्रकै महत्वपूर्ण पक्षको रुपमा लिईन्छ।

कार्यालय रुपाङ्कनको कार्यालयको सेवा प्रवाहमा योगदान

  • कार्यालयमा उपलब्ध सामानहरुको अधिकतम्‌ एवं कुशल प्रयोग गर्ने
  • उपलब्ध कार्यालय स्थानको अधिकतम्‌ सदुपयोग गर्ने
  • कर्मचारीहरुको कार्यकुशलता अभिबृद्धि गर्ने
  • कार्यालयमा नियन्त्रण एवं निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने
  • कार्यालयको कार्यप्रणालीलाई व्यवस्थित बनाउने
  • कार्यालयको आन्तरिक सञ्चारलाई प्रभावकारी बनाउने
  • कार्यालयको ख्याति अभिबृद्धि गर्ने
  • सेवाग्राहीको कार्यालयप्रति अपनत्वभाव सृजना गर्ने
  • कार्यालयको कार्य क्षमता अभिबृद्धि गर्ने
  • कर्मचारीको मनोबल अभिबृद्धि गर्ने
  • कर्मचारी र व्यवस्थापकबीच सुसम्बन्ध स्थापना गर्ने

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 53
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 206
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 234
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 178
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA