Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी

  • Prija Shrestha
  • August 09, 2023
  • 774

बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी

बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी

बिमस्टेकको सहकारिताका क्षेत्रहरू- Sectors of Cooperation

  • श्रीलंकामा सम्पन्न बिमस्टेकको पाँचौं सम्मेलनले १४ वटा सहकारिताका क्षेत्रहरूलाई घटाएर ७ कायम गरेको हो ।
  • पाचौँ सम्मेलन सन्‌ २०२२ मार्च ३० मा भएको थियो ।

कायम भएका सात सहकारिताका क्षेत्रहरु निम्न छन्‌ :

सहकारिताका क्षेत्रनेतृत्व गर्ने देश
वातावरण र जलवायु परिवर्तनभुटान
जन – जन सम्पर्कनेपाल
व्यापार, लगानी र विकासबंगलादेश
अन्तरआवद्धताथाइल्याण्ड
कृषि र खाद्य सुरक्षाम्यानमार
सुरक्षाभारत
विज्ञान, प्रविधि र अविष्कारश्रीलंका

BIMSTEC का महासचिवहरु बारे जानकारी

  • वर्तमान महासचिव : तेन्जिन लेकफेल, (भुटान)
  • नियुक्त : सन्‌ २०२० नोभेम्बर ६
  • उनी बिमस्टेकका तेस्रो महासचिवको रुपमा कार्य गर्दैछन्‌ ।
  • महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।

बिम्स्टेकको हालसम्मका महासचिवहरू

क्र.म.नामदेशकार्यकाल (सन्‌)
१सुमिथ नाकान्दालाश्रीलंका२०१४ – २०१७
२सहिदुल इस्लामबंगलादेश२०१७ – २०२०
३तेन्जिन लेकफेलभुटान२०२० – हाल
  • बिमस्टेक प्रधानकार्यालय/ सचिवालय : ढाका, बङ्गलादेश

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 87
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 228
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 253
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 180
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA