Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरु

  • Prija Shrestha
  • August 11, 2023
  • 490

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरु

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरु

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति – रामचन्द्र पौडेल

  • निर्वाचित मिति : २०७९ फागुन २५
  • सपथ तथा पदभार ग्रहण : २०७९ फागुन २९

राष्ट्रपतिय निर्वाचन २०७९,

  • मतदानमा सहभागी सदस्य : ८३१ जना सदस्य – संघीय सांसद : ३१३, – प्रदेश सांसद : ५१८
  • बदर मत : पाँच (संघीय संसदको एक र प्रदेशतर्फ चार वटा)
तेस्रो राष्ट्रपतिमा निर्वाचितरामचन्द्र पौडेल
दलनेपाली कांग्रेस
प्राप्त चुनावी मत३३,८०२
प्राप्त मत प्रतिशतमा६४.१३%

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरुको सूची:

नामकार्याकालविशेषता
डा. रामवरण यादववि.सं २०६४ साउन ६नेपालको पहिलो राष्ट्रपति
विद्या देवि भण्डारीपहिलो वि.सं. २०७२ कार्तिक १२ -२०७४ फागुन २९
दोस्रो वि.सं. २०७४ फागुन ३० – २०७९ फागुन २९
पहिलो महिला राष्ट्रपति
दुइ कार्यकाल पुरा गर्ने पहिलो राष्ट्रपति
रामचन्द्र पौडेलवि.सं. २०७९ फागुन २५- हालतेस्रो राष्ट्रपति

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 86
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 226
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 253
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 180
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA