Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा गरिबी निवारणका लागि विगतमा भएका प्रयासहरु

  • Prija Shrestha
  • August 18, 2023
  • 945

नेपालमा गरिबी निवारणका लागि विगतमा भएका प्रयासहरु

नेपालमा गरिबी निवारणका लागि विगतमा भएका प्रयासहरु
  • गरिबी निवारणलाई सहयोग पुर्याउने कार्यक्रमको रुपमा २००९ सालमा त्रिभुवन ग्राम विकास कार्यक्रम लागु भयो।
  • २०१८ १९ मा एकिकृत ग्रामिण विकास परियोजना ( Integrated Rural Development Programme) हरु कार्यान्वयनमा आए
  • २०२१ मा भुमिसुधार कार्यक्रम लागू भयो । जसको जोत उसको पोत भन्ने अवधारणा राखेको थियो ।
  • २०२९ सालमा देशलाई चार विकास क्षेत्रमा विभाजन गरी क्षेत्रीय सन्तुलन र विकेन्द्रिकरण को अवधारणा आयो र २०३७ मा ५ विकास क्षेत्र कायम
  • २०२५ मा बैंकिङ क्षेत्रमा साना किसान विकास आयोजना र २०३८ ०३९ मा सघन विकास कार्यक्रम
  • आठौं योजना २०४९।०५० बाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्ने उद्देश्य लिइयो
  • २०५१ मा आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम लागू
  • २०५३ मा ग्रामिण स्वावलम्बन कार्यक्रम लागू भयो
  • २०५५ मा स्थानिय स्वायत्त शासन ऐन लागू
  • २०५७ मा “गरिब संग विश्वेश्वर ” र “महिला जागृति” कार्यक्रम
  • नबौँदेखी बाह्रौ योजनासम्मलाई “गरिवी निवारण गर्ने” दृष्टिकोण सहित २० बर्षे दिर्घकालिन योजना तर्जुमा भयो ।
  • सन्‌ २००० मा UNO ले Millennium Development को घोषणा गर्यो

गरिबीसम्बन्धी सूचकहरु

  • गरिबीको रेखामुनी रहेको जनसंख्या : १४.१ प्रतिशत
  • बहुआयामिक गरिबीमा रहेको जनसंख्या : १७.४ प्रतिशत
  • शहरी क्षेत्र : १२.३ प्रतिशत
  • ग्रामीण क्षेत्र : २८ प्रतिशत
  • बहुआयामिक गरिबी सूचकाङक : ०.०७४ प्रतिशत
  • बहुआयामिक गरिबीको तिब्रता : ४२.४ प्रतिशत

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 99
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 239
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 265
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 183
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 76
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA