Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दैनिक महत्वपूर्ण प्रश्नहरु

  • Ajnabee Khadka
  • August 23, 2023
  • 336

दैनिक महत्वपूर्ण प्रश्नहरु

दैनिक महत्वपूर्ण प्रश्नहरु
  1. ग्रिक भाषामा सूर्यलाई के भनिन्छ : हेलिअस
  2. जुँगा भएको महादेवको मूर्ति कहाँ रहेको छ : नेपालगञजको बागेश्वरी मन्दिरमा
  3. मुन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ : भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा
  4. क्षेत्रफलको आधारमा ५ औँ सानो जिल्ला कुन हो : तेह्रथुम
  5. लिच्छविकालमा दुतक भनेर कस्लाई चिनिन्थ्यो : शाही घोषणा प्रचार गर्ने व्यक्ति
  6. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो : सुलिगाड झर्ना
  7. सबैभन्दा ठुलो शिशुग्रह कुन हो : सेरेस
  8. नेपालको एकमात्र अग्नी मन्दिर कहाँ रहेको छ : कमलपोखरी, काठमाडौँ
  9. नेपालको सबेभन्दा पुरानो मन्दिर कुन हो : स्वयम्भूनाथ (यूनान)
  10. मेरो भ्वाइस युनिर्भसका विजेता को हुन् : प्रितम राई
  11. सबैभन्दा बढि वर्णमाला सङ्ख्या भएको भाषा कुन हो : चिनियाँ भाषा (१००० वर्णमाला)
  12. अलैँचीमा पाइने तत्व कुन हो : अल्फा टेरपिनियोल
  13. व्यवसायिक शिक्षाको सुरुवात कस्ले गरेका हुन् : जयस्थिति मल्ल
  14. नेपालमा पहिलो पटक साइबर सुरक्षासम्बन्धि नीति कहिले बनेको हो : २०८० साउन २३
  15. हाल नेपालमा वाणिज्य बैंक को संख्या कति रहेको छ : २०
  16. पशुपतिका हालका मूल भट्ट पुजारी को हुन् : गणेश भट्ट
  17. हाल नेपालका कति आयोजना राष्ट्रिय गौरबका आयोजना अर्न्तगत सूचिकृत रहेका छन् : २१
  18. सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो : सिङ्गापुर
  19. विश्वशान्ति सूचकांक २०२३ मा नेपालको स्थान कति औँ रहेको छ : ७९ औँ
  20. प्रजापरिषद् काण्ड कहिले घटेको थियो : वि.सं १९९३ जेठ २०

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 121
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 134
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 29
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 25
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA