Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका ६ महानगरपालिका, त्यहाँको जनसङ्ख्या, क्षेत्रफल र वडासंख्या

  • Ajnabee Khadka
  • September 01, 2023
  • 2681

नेपालका ६ महानगरपालिका, त्यहाँको जनसङ्ख्या, क्षेत्रफल र वडासंख्या

नेपालका ६ महानगरपालिका, त्यहाँको जनसङ्ख्या, क्षेत्रफल र वडासंख्या

महानगरपालिका एक शहरी विभाजनको प्रकारको हो। नेपालमा ३ विभिन्न विभाजन छन्ः महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका। नेपालमा कुल छ वटा महानगरपालिकाहरु छन्।

महानगरका लागि नेपालमा निम्न लिखित आधार र मापदण्डहरु आवश्यक पदर्छ |

  1. जनसङ्ख्या ३ लाख हुनुपर्दछ।
  2. वार्षिक आम्दानी ४० करोड हुनुपर्दछ।
  3. उपमहानगर र नगरपालिका को लागी चाहिने सबै पूर्वाधारहरु हुनुपर्ने छ |
  4. ५०० सैय्याको बिशेषज्ञ सहितको हस्पिटल भएको हुनुपर्दछ |
  5. रङ्गशाला भएको हुनु पर्ने छ |
  6. प्राबिधिक शिक्षालय भएको हुनुपर्ने छ |
  7. टर्मिनल सहितको बसपार्क हुनुपर्ने छ |
  8. तरकारी तथा फलफुल वितरण केन्द्र भएको हुनुपर्ने छ |
  9. कम्तिमा एक सपिङ मल हुनुपर्ने छ |

 

क्र.सं. जिल्ला महानगरपालिकाको नाम जनसङ्ख्या क्षेत्रफल(वर्ग की.मी.) वडासङ्ख्या
१ काठमाडौं काठमाडौं ९,७५,४५३ ४९.४५ ३२
२ ललितपुर ललितपुर २,८४,९२२ ३६.१२ २९
३ कास्की पोखरा लेखनाथ ४,१४,१४१ ४६४.२४ ३३
४ चितवन भरतपुर २,८०,५०२ ४३२.९५ २९
५ मोरङ विराटनगर २,१४,६६३ ७७ १९
६ पर्सा वीरगञ्ज २,४०,९२२ १३२.०७ ३२

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 60
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 79
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 24
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 21
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA