Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपालमा (Demographic Information)

  • Ajnabee Khadka
  • September 02, 2023
  • 510

आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपालमा (Demographic Information)

आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपालमा (Demographic Information)

सन् २०२३ को पहिलो आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म भारतदेखि अमेरिकासम्मका विभिन्न देशका ६ लाख १ हजार ३६० पर्यटक नेपाल आएका छन् ।

मुलुकले अगस्टमा मात्रै ६७ हजार १५३ पर्यटकलाई स्वागत गरेको थियो भने अघिल्लो वर्षको सोही महिनामा यो संख्या ४१ हजार ३०४ थियो । सन् २०१९ मा, संख्या ७३,१८४ थियो।

अगस्टमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका थिए जसमा

  • चीनबाट ५ हजार ७ सय ७,
  • अमेरिकाबाट ४ हजार ६ सय २९,
  • श्रीलंकाबाट ३ हजार ५ सय ५८,
  • बंगलादेशबाट ३ हजार १९०,
  • बेलायतबाट २ हजार ७ सय ११,
  • स्पेनबाट १ हजार ५ सय ८८,
  • जापानबाट १ हजार ५ सय २०,
  • इटालीबाट १ हजार ६ सय ४ र अष्ट्रेलियाबाट १ हजार ३ सय ४७ जना पर्यटक आएका थिए ।

 

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 133
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 265
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 310
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 186
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA