Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मौलिक हक भनेको के हो ? ३१ वटा मौलिक हक के के हुन् ?

  • Ajnabee Khadka
  • September 07, 2023
  • 1904

मौलिक हक भनेको के हो ? ३१ वटा मौलिक हक के के हुन् ?

मौलिक हक भनेको के हो ? ३१ वटा मौलिक हक के के हुन् ?

राज्यको मुल कानुन संविधानमा उल्लेख भएको र उल्लंघन भएमा कानुनी उपचार सम्बन्धि व्यवस्था पनि संविधानमा नै स्पष्ट व्यवस्था हुने हक मौलिक हक हो । यो एक प्रकारको राज्यका विरुद्ध नागरिकलाई प्राप्त हुने हक हो अर्थात् मानव अधिकारको पहिलो पुस्ताको अधिकार नै वास्तवमा मौलिक अधिकार हो ।

नेपालको वर्तमान संविधानको को भाग ३ को धारा १६ देखि धारा ४६ सम्म निम्न अनुसार ३१ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ:-

१) सम्मानपुर्वक बाँच्न पाउने अधिकार {धारा १६}

२) स्वतन्त्रताको हक {धारा १७}

३) समानताको हक {धारा १८}

४) सञ्चारको हक {धारा १९}

५) न्याय सम्बन्धि हक {धारा २०}

६) अपराध पीडितको हक {धारा २१}

७) यातना विरुद्धको हक {धारा २२}

८)निवारक नजरबन्द विरुद्धको हक {धारा २३}

९) छुवाछूत तथा भेदभाव विरुद्धको हक {धारा २४}

१०) सम्पत्तिको हक{धारा २५}

११) धार्मिक स्वतन्त्रताको हक{धारा २६}

१२) सुचनाको हक {धारा २७}

१३) गोपनीयताको हक {धारा २८}

१४) शोषण विरुद्धको हक {धारा २९}

१५) स्वच्छ वातावरणको हक {धारा ३०}

१६) शिक्षा सम्बन्धि हक {धारा ३१}

१७) भाषा तथा संस्कृतिको हक {धारा ३२}

१८) रोजगारीको हक {धारा ३३}

१९) श्रमको हक {धारा ३४}

२०) स्वास्थ सम्बन्धि हक {धारा ३५}

२१) खाद्य सम्बन्धि हक {धारा ३६}

२२) अवासको हक {धारा ३७}

२३) महिलाको हक {धारा ३८}

२४) बालबालिकाको हक {धारा ३९}

२५) दलितको हक {धारा ४०}

२६) ज्येष्ठ नागरिकको हक {धारा ४१}

२७) सामाजिक न्यायको हक {धारा ४२}

२८) सामाजिक सुरक्षाको हक {धारा ४३}

२९) उपभोक्तको हक {धारा ४४}

३०) देश निकाला विरुद्धको हक {धारा ४५}

३१) संवैधानिक उपचारको हक {धारा ४६}

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 141
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 274
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 325
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 188
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 80
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA