Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय साक्षरता

  • Ajnabee Khadka
  • September 14, 2023
  • 484

राष्ट्रिय साक्षरता

राष्ट्रिय साक्षरता

राष्ट्रिय साक्षरता अभियान : आ.व. २०६७/६८

६२ औ साक्षर जिल्ला

 कञ्चनपुर

६१ ‌औ साक्षर जिल्ला

 बाँके

६० औ सक्षार जिल्ला

 बाजुरा (२०७९ असार ३०)

५९ ‍औ सक्षार जिल्ला

 कैलाली (२०७९ असार २९)

५८ औ सक्षार जिल्ला

 सोलुखुम्बु (२०७९ असार २६)

पहिलो साक्षर जिल्ला

 सिन्धुपालचोक

पहिलो पूर्ण साक्षर जिल्ला

 ललितपुर

साक्षर प्रदेश, अञ्चल, नगरपालिका र गा.वि.स

पहिलो साक्षर प्रदेश

 गण्डकी प्रदेश

दोस्रो साक्षर प्रदेश

 बागमती प्रदेश (२०७८ असोज ११)

पहिलो साक्षर अञ्चल

 राप्ती

पहिलो साक्षर नगरपालिका

 तानसेन, पाल्पा

पहिलो साक्षर गा.वि.स

 फुलबारी

अन्य प्रगति विवरण:
२००४ : आधार शिक्षाको थालनी, साक्षरता शिक्षाको सुरुवात
——————————————-
२००७ : जनगणनाअनुसार साक्षरता करिब दुई प्रतिशत
——————————————-
२०११ : प्रौढ साक्षरता कार्यक्रममा जोड
——————————————-
२०१३ : योजनाबद्ध रूपमा प्रौढ शिक्षा कार्यक्रमको सुरुवात
——————————————-
२०३७ : शिक्षा मन्त्रालयमा प्रौढ शिक्षा शाखा स्थापना, साक्षरता शिक्षालाई संस्थागत संरचनामार्फत विस्तार
——————————————-
२०३८ : ग्रामीण विकासका लागि सेती शिक्षा परियोजनाको कार्यान्वयन चरणमा महिला तथा किशोरीलक्षित गरी चेलिबेटी कार्यक्रम सञ्चालन
——————————————-
२०४५ : पहिलोपटक जिल्लाव्यापी रूपमा अभियान सञ्चालन गर्ने र छोटो अवधिमा निरक्षरता उन्मूलन गर्ने अवधारणाको सुरुवात
——————————————-
२०६५ : छोटो अवधिमा निरक्षरता अभियान उन्मूलन गर्ने अवधारणाको निरन्तरता, सन् २०१५ भित्र सम्पूर्ण निरक्षर नागरिकलाई साक्षर बनाई देशबाट निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय कार्ययोजना निर्माण आव ०६५/६६ : राष्ट्रिय साक्षरता अभियानका रूपमा साक्षरता कार्यक्रमलाई देशव्यापी बनाउँदै ७८ लाख निरक्षरलाई दुई वर्षभित्रमा साक्षर बनाउने लक्ष्य
——————————————-
आव ०६७/६८ : निरक्षरको तथ्यांक संकलन, जसअनुसार १५ वर्ष वा सोभन्दा माथिका ३४ लाख ३५ हजार ३३६ महिला र १७ लाख ३८ हजार ६४३ पुरुष गरी कुल ५१ लाख ७३ हजार ९७९ जना निरक्षर रहेको सार्वजनिक

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 89
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 128
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 113
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 181
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA