Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन

  • Prija Shrestha
  • September 20, 2023
  • 465

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
  • २०२३ सेप्टेम्बर ५
  • उद्घाटन गर्ने : अध्यक्ष डेनिस फ्रान्सिस
  • महासभाको मुख्य सुरुवात : सेप्टेम्बर १५ देखि उच्चस्तरीय सम्बोधनबाट हुने
  • महासभाको नारा : “विश्वासलाई पुनःस्थापित गर्ने र विश्वव्यापी एकतालाई फेरि जागृत गर्दै सन्‌ २०२० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूलाई शान्ति, समृद्धि, प्रगति र दिगोपनका लागि गति बढाउँदै लैजाने काम गर्ने”
  • महासभाको अध्यक्षता : क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोबाट यूएनका लागि न्युयोर्कमा स्थायी प्रतिनिधि डेनिस फ्रान्सिस
  • महासचिव : एन्टोनियो गुटेरेस
  • उपमहासचिव : अमिना मोहम्मद
  • नेपालबाट : प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल २०८० भदौ 30 मा प्रस्थान
  • हाल यूएनका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत : लोकबहादुर थापा

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 54
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 276
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 214
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 276
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 390
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA