Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१९ औँ एसियाली खेलकुद (एसियाद)

  • Prija Shrestha
  • September 22, 2023
  • 584

१९ औँ एसियाली खेलकुद (एसियाद)

१९ औँ एसियाली खेलकुद (एसियाद)
  • १९ औं एसियाली खेलकुद चीनमा हुँदैछ । चीनले तेस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि सन्‌ १९९१ र २०१० मा चीनले आयोजना गरिसकेको छ ।
  • १९ औं एसियाली खेलकुद
  • आयोजना : हाङ्झाउ, झेजियाङ प्रान्त, चीन
  • उद्घाटन : २३ सेप्टेम्बर २०२३ (असोज ६)
  • समापन :८ अक्टोबर २०२३ (असोज २१)
  • सहभागी : ४५ राष्ट्रिय ओलम्पिक कमिटी
  • नारा : Heart to Heart ,@Future
  • समावेश खेल संख्या :४०
  • नेपालबाट सहभागी हुने खेलाडी संख्या : २५३
  • नेपालका खेलाडीहरुले जम्मा २९ वटा खेलमा प्रतिस्पर्धा गर्दैछन्‌ ।

     

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 54
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 280
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 227
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 278
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 392
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA