Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सहायक कर्मचारीका कार्य र गुणहरु

  • Ajnabee Khadka
  • September 26, 2023
  • 2542

सहायक कर्मचारीका कार्य र गुणहरु

सहायक कर्मचारीका कार्य र गुणहरु

कर्मचारीको परिभाषा:

कार्यलयको मुख्य श्रोतको रुपमा मानव श्रोतलाई मानिन्छ । सो मानव श्रोतलाई कर्मचारी भनेर चिनिन्छ ।

कर्मचारीको प्रकार:

  • प्राविधिक कर्मचारी
  • अप्राविधिक कर्मचारी
  • माथिल्लो तहको कर्मचारी
  • तल्लो तहको कर्मचारी

सहायक कर्मचारीको परिभाषा:

  • कार्यलयको तल्लो तहमा रहि महत्पुर्ण भुमिका निर्वाह गर्ने कर्मचारीलाई नै सहायक कर्मचारी भनिन्छ
  • अधिकृत स्तर भन्दा तल्लो तहको कर्मचारीलाई नै सहायक कर्मचारी भनिन्छ ।

सहायक कर्मचारीका कार्य:

  • माथिल्लो तहको कर्मचारीले दिएको आदेश पालना गर्नु
  • प्रत्यक्ष सेवाग्राहिसंग संपर्कमा रहि कार्य सम्पादन गर्ने
  • आधारभुत लेखाङ्कन सम्बन्धी कार्य गर्नु
  • विभिन्न किसिमको प्रतिवेदन तैयार गर्नु
  • दर्ता चलानी, प्रतिवेदन जस्ता आधारभुत काम गर्नु
  • कार्यलयको स्रोत, साधन र सम्पतिको उचित परिचालन र रक्षा गर्नु

सहायक कर्मचारीका गुणहरु:

  • निष्पक्षता
  • जवाफदेहिता
  • तटस्थता
  • निरन्तरता
  • व्यवसायिक्ता
  • सहभागितामुलक
  • प्रतिवधता
  • अनुसासित

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 87
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 110
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 105
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 180
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 190
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA