उधौलि पर्व – सामान्य ज्ञान

- कसले मनाउँछन् – किराँतहरुले
- कहिले मनाइन्छ – मंसिर पुर्णिमाको दिन
- उधौलि पर्वको दिन नाचिने नृत्य – साकेला
- उधौलि पर्वको दिन महिलाले लगाउने कपढा – छिट्को गुन्यु
- उधौलि पर्वलाई लिम्बुहरुले के भन्छन ? – चासोक ताङनाम
- उधौलि पर्वलाई किराँत राईहरुले के भन्छन ? – साकेला साकेन्वा
- उधौलि पर्वलाई किराँत याख्खाहरुले के भन्छन ? – चासुवा
- उधौलि पर्वलाई किराँत सुनुवारहरुले के भन्छन ? – फोलस्याँदर
- कति दिन मनाइन्छ ? – १५ दिन
- उधौलि पर्वलाइ न्वागी पर्व पनि भनिन्छ ।