Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्व इतिहासको सामान्य जानकारी

  • Ajnabee Khadka
  • October 08, 2023
  • 1064

विश्व इतिहासको सामान्य जानकारी

विश्व इतिहासको सामान्य जानकारी
  1. प्राचिन मिश्रमा राजालाई के भनिन्थ्यो ?

    उत्तर: फारोह
  2. मानव विकास सुरु भएता पनि लेखन अभिलेखन कार्यको विकास नभएको युग कुन हो ?

    उत्तर: प्राग ऐतिहासिक युग
  3. विश्वको सबभन्दा पुरानो सभ्यता कुनलाई मानिन्छ?

    उत्तर: मिश्रको सभ्यता
  4. मिश्रको सभ्यता कुन नदिको किनारामा भएको थियो ?

    उत्तर: नाइल नदि
  5. विश्वमा शासक र सम्राटको उदय कुन मानव सभ्यताको देन मानिन्छ ?

    उत्तर: मेसोपोटामिया
  6. कुन सभ्यतामा सर्वप्रथम सार्वजनिक सेवामा प्रतियोगितात्मक प्रणालि अपनाइएको थियो ?

    उत्तर: चिनिया सभ्यता
  7. कुन सभ्यतामा सर्वप्रथम तामा पत्ता लगाइएको थियो ?

    उत्तर: सिन्धु घाँटीको सभ्यता
  8. युनानलाई अर्को के नामले चिनिन्छ ?

    उत्तर: हेलेनिक
  9. सर्वप्रथम नाटक लेख्ने तथा रंग मञ्चन गर्ने कार्यको थालनि कहाँबाट भएको थियो ?

    उत्तर: युनान
  10. इन्का सभ्यता मौलाएको ठाँउ कहाँ पर्छ ?

    उत्तर: इक्वेडर, पेरु र बोलिभिया
  11. रोमको सभ्यता कुन नदिको किनारमा भएको थियो ?

    उत्तर: टाइबर
  12. रोम साम्राज्यका निर्माता को थिए ?

    उत्तर: पिटर अलेवार्ड
  13. ओलम्पिक खेलको सुरुवात कहाँ भएको थियो ?

    उत्तर: युनान
  14. इस्लाम धर्मको उदय कुन युगमा भएको थियो ?

    उत्तर: मध्ययुग
  15. पिरामिडको खास अर्थ के हो ?

    उत्तर: तत्कालिन मिश्रका राजाहरुको चिहान
  16. अंकगणित र ज्यामिति कुन सभ्यताका देन हुन् ?

    उत्तर: युनानी
  17. दायाँबाट बायाँ लेख्ने लिपिको विकास कुन सभ्यतामा भएको हो ?

    उत्तर: मेसोपोटामिया
  18. सिन्धुघाँटीको सभ्यता हालको कुन ठाँउमा पर्छ ?

    उत्तर: पाकिस्तानको हडप्पा र मोहनजोदडो
  19. ग्रीसको प्राचिन सभ्यतालाई अर्को कुन नामले चिनिन्छ ?

    उत्तर: युनानी सभ्यता
  20. सिन्धुघाँटीको सभ्यताको बारेमा खोज गर्ने प्रथम व्यक्ति को हुन् ?

    उत्तर: इतिहासविद् कनिंघम
  21. मेसोपोटामिया सभ्यताको विकास कहाँ भएको थियो?

    उत्तर: दजला र फरात नदीको बिचमा
  22. इस्लाम धर्मका प्रवर्तक को हुन् ?

    उत्तर: पैगम्बर मोहम्मद
  23. मेसोपोटामियालाई हाल के नामले चिनिन्छ?

    उत्तर: इराक
  24. मध्ययुगको धर्म सुधार अन्दालोनका प्रवर्तक को हुन् ?

    उत्तर: मार्टिन लुथर
  25. प्रभावका दृष्टिकोणले बढि महत्त्वपूर्ण सभ्यता कुनलाई मानिन्छ ?

    उत्तर: युनानी सभ्यता
  26. डेटोटिक लिपिको विकास कुन सभ्यतामा भएको थियो ?

    उत्तर: मिश्रको सभ्यता
  27. पिरामिडलाई कुन मानव सभ्यताको उत्कृष्ट वास्तुकलाको नमुना मानिन्छ ?

    उत्तर: मिश्रको सभ्यता
  28. प्रस्तरकला ढुँगा को थालनी कहाँबाट भएको मानिन्छ?

    उत्तर: मिश्र
  29. टिग्रिस (Tigris) तथा युफ्रेटस (Euphrates) नदीको किनारामा विकासित भएको सभ्यतालाई के भनिन्छ ?

    उत्तर: मेसोपोटामियाको सभ्यता
  30. सिन्धुघाँटिको सभ्यतालाई अरु कुनकुन नामले चिनिन्छ ?

    उत्तर: आर्य पूर्वको सभ्यता ,हडप्पा सभ्यता र मोहनजोदडोको सभ्यता
  31. सिन्धु घाँटिका वासिन्दाको प्रमुख पेशा के हो ?

    उत्तर: पशुपालन
  32. एमोराइटहरुले विकास गरेको सहर तथा सभ्यतालाई के भनिन्छ ?

    उत्तर: बेविलोन
  33. सिन्धुघाँटीको सभ्यताको विकास कुन नदिको किनारमा भएको थियो?

    उत्तर: सिन्धु र राभी नदि
  34. हम्बुराविको कानुन संहिता कुन सभ्यताको महत्त्वपूर्ण उपलब्धि मानिन्छ ?

    उत्तर: मेसोपोटामिया
  35. युरोपमा दास प्रथाको अन्त भई सामन्ती प्रथाको सूत्रपात भएको अवधिलाई कुन काल भनिन्छ ?

    उत्तर: मध्यकाल
  36. कन्फ्युसियंस धर्म, जैन धर्म, बौद्ध धर्म, यहुदी धर्म, इसाई धर्म, जोरस्टर धर्म आदिको आविष्कार र विकास कुन कालमा भएको थियो ?

    उत्तर: प्राचिन् काल

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 63
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 312
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 260
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 294
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 400
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA