Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विज्ञान सम्बन्धी नयाँ जानकारी

  • Prija Shrestha
  • October 08, 2023
  • 226

विज्ञान सम्बन्धी नयाँ जानकारी

विज्ञान सम्बन्धी नयाँ जानकारी
  • नासाका वैज्ञानिकहरुले K2-18b ग्रहको वायुमण्डलमा मिथेन र कार्वनडाइक्साइडलगायत कार्वन बोक्ने अणुहरू रहेको पत्ता लगाएका छन्‌ । (सन्‌ २०२३ सेप्टेम्बर)
  • बसोबास योग्य क्षेत्रमा रहेको यो Exo-planet को वायुमण्डलमा कार्बनमा आधारित अणुहरू फेला परेको यो पहिलो पटक हो।
  • नासाका अन्तरिक्ष टेलिस्कोप “गेम्स वेव टेलिस्कोप” ले पत्ता लगाएको हो।
  • वैज्ञानिकहरूले सो ग्रहमा महासागरसमेत रहेको र जीवनको सम्भावना रहेकी सङ्केत गरेका ।
  • पृथ्वीबाट १२० प्रकाश वर्ष टाढा र ८.६ गणा ठुलो रहेको यो एक एक्जोप्लानेट अर्थात्‌ बाह्य ग्रह हो।
  • यो ग्रह सन्‌ २०१५ मा केप्लर रुपेस टेलिरुकोप द्वारा पत्ता लगाइएको थियो।

     

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 56
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 29
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 109
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA