Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समसामयिक अपडेट

  • Prija Shrestha
  • November 18, 2023
  • 399

समसामयिक अपडेट

समसामयिक अपडेट

आईसीसीले गप्यो श्रीलंकाको क्रिकेट बोर्डलाई निलम्बन

  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन (गरेको छ ।
  • आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सवस्यता तत्काल लाग्‌ हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।
  • निर्णय मिति : २०२३ नोभेम्बर १०

किकेटमा “टाइम आउट” हुने विश्वकै पहिलो ब्याट्सम्यान बने एञ्जेलो म्याथ्युज

  • श्रीलङ्काका अलराउण्डर किकेटर एञ्जेलो म्याध्युज एक बल पनि फेस नगरी टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन्‌ ।
  • विश्वकप क्रिकेटमा बंगलादेश संगको खेलमा उनलाई एक बृल्ल पनि&फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन्‌ । छैठौँ नम्बरमा ब्याटिङमा आएकाईउनलाई अम्पायरले ‘ढाइम आउट’ गरेका हुन्‌ ।
  • अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट-भ्एपछि.त्यंसको २ मिनेट भित्रमा नयाँ ब्याटसम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।
  • म्याथ्युज पुरुष तथा महिलाको .कुनै पतितअन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ आइसिसीले जनाएको छ।
  • आइसिसी विश्वकप २०२३ को/प्लेइङ कनच्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले “टाइम आउट” गर्ने उल्लेख रहेको आइसिसीले स्पष्ट पारेको छ ।

तीन क्रिकेट रंगशाला राष्ट्रिय,गौरवका आयोजनामा समावेश

  • सरकारले मूलपानी, भरतपुर र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा अघि
    बढाउने भएको छ।

आगामी विश्वक्रप.फुटबल,प्रतियोगिता आयोजक मुलुकहरु

  • सन्‌ २०२६: अमेरिका, क्यानडा र मेक्सिको
  • सन्‌ २०३०: स्पेन, पोर्तुगल, मोरोक्को, अर्जेन्टिना, उरुग्बे र पाराग्वे
  • सन्‌ २०३४: साउदी अरेविया

नबौँ टि -२० वर्ल्डकप किकेट प्रतियोगिता २०२४

  • आयोजक : बेष्ट इण्डिज र अमेरिका
  • आयोजना मिति: २०२४ जुन ०४ – ३० सम्म
  • सहभागी टिम : २० वटा
  • नेपाल यो प्रतियोगिताका लागी दोस्रो पटक छनौट भएको हो ।
  • नेपालले अन्तिम पटक सन्‌ २०१४ मा टि -२० विश्वकप खेलेको थियो ।

टि -२० बर्न्डकप किकेट एशिया क्वालिफायर

  • युएइ लाइ ८ विकेटले पराजित गर्दै नेपाल २०२४ मा वेस्ट इन्डिज र/अमैरिकामा _हुने/टि-२० क्रीकेट विश्वकप प्रतियोगितामा छनौट भएको छ ।
  • यो क्वालिफायरको फाइनलमा नेपाल ओमान सङ्ग पराजित भ्रयो । ओमानलेँ एक ओभरको एलिमिनेटर जितेर फाइनल जितेको थियो ।

पुतली बाजेको नामले परिचित कोलिन फिलिप स्मिथको निधन

  • निधन मिति : २०८० कार्तिक १८ (२०२३ नोभेम्बर ०४)
  • नेपालमा पाइने ६ सय ४० प्रज्ञातिका _पुतलीबारे खोज, अनुसन्धान गरेका बेलायती नागरिक कोलिन फिलिप स्मिथको ८७ वर्षको उमेरमा निधन भएको हो।
  • उनलाई वि.स. २०७६ कार्तिक्‌ २९ गते बसेको मन्त्रिपरिषद बैठकले लामो समय देखि नेपालमै बसेर पुतली अध्ययन अनुसन्धानमा खटिएकाले सम्मानार्थ नागरिकता दिने निर्णय गरेको थियो ।
  • सोही निर्णयानुसार स्मिधलाई विसं.२०७६ मंसिर १६ गते नागरिकता प्रदान गरिएको थियो ।

मुटुरोग विशेषज्ञ डाक्टर ओमभूर्ति अनिलले/विश्व रेकर्ड कायम गरेका छन्‌ ।

  • चिकित्सक्‌ एँवं ल्लेखक डाक्टर ओममूर्ति अनिलले विश्व मुटु दिवसका अवसरमा २०८० असोज १२ गते आफ्नो फेसबुक “पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुनू।
  • फैसबुर्कमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने जीर्षकमाजगिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो ।
  • २०५० असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकै पटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई ९ हजार जनाले शेयर  गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए ।
  • फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस औपचारिक नेपाल भ्रमणमा

  • प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चार दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्‌ ।
  • आगमन मिति : २०८० कार्तिक १२ (२०२३ अक्टोबर २९)
  • इजरायल-हमास युद्धको बीचमा र संयुक्त राष्ट्रले युद्धमा युद्धविरामका लागि गैर-बाध्यकारी प्रस्ताव पारित गरेको एक दिन पछि गुटेरेस काठमाडौं आइपुगेका थिए ।
    हालसम्म नेपालको औपचारिक भ्रमणमा ६ वटा महासचिब आएका छन्‌ ।
  • नेपालको औपचारिक भ्रमणमा आउने पहिलो महासचिब उत्धान्त हुन्‌ ।

संयुक्त राष्ट्र संघका महासचिवद्वारा नेपालको संसदमा पहिलो पटक सम्बोधन:

  • सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको संसदमा सम्बोधन |गर्ने पहिलो महासचिव बने ।
  • सम्बोधन मितिः २०२३ अक्टोवर ३१ (२०८० कार्तिक १४)
  • यसअघि सन्‌ २००८ मा तत्कालीन महासचिव बान कि मुन नेपाल आएका र उनले संसद भवनमै तर लोत्से हलमा सांसदहरु राखेर सम्बोधन गरेका थिए ।
  • “त्यसबेला संसदमा यूएन महासचिवले संसदमा सम्बोधन, गर्न सक्ने कानुनी व्यवस्था थिएन । त्यसकारण लोत्से हलमा त्यो कार्यक्रम भएको थियो ।
  • यसपटक नियमावलीमा छ । त्यसकारण संसदमै सम्बोधन भएको,हो ।
  • संविधान जारी भएपछि नेपालको संसदमा सम्र्बौधन गर्ने अन्तर्राष्ट्रिय व्यक्तिहरुमा भने गुटेरेस दोस्रो हुन्‌ ।
  • यसअघि भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बौधन गरेका थिए ।

नेपालमा भित्रियो पहिलो हाइड्घोजनबाट चल्ने कार

  • हाइड्रोजन इन्धनबाट सञ्चालन हने, पहिललो विद्युतीय कार नेपालम भित्रिएको छ ।
  • काठमाडौं विश्वविद्यालय (केयु) ले हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्घोजन एसयूभी नेपाल भिर्त्याएको हो विश्वविद्यालयले हाइड्रोजन ग्राडी सँगै रिपेयुलिङ स्टेशन पनि ल्याएको छ ।

काठमाडौँ सिर्जनशील /रचनात्मक्क सहरको, सूचीमा सूचीकृत

  • नेपालको संघीय राँजधानीजक्काठमाडौँ सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको युनेस्कोले आफ्रैमातहतउरहेको रचनात्मक सहर सञ्जालमा काठमाडौँलाई पनि जोडेको हो ।
  • सञ्जालमा यसअघि जने एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन्‌ भने यसपटक अरु ५५ सहर थप्रिएको हन्‌ । बर्यसमध्ये काठमाडौं चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको हो ।
  • रचनात्मक सेहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छनोट गरेको र सञ्जालमा/जोडिएको हो ।
  • सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी ।खानाका परिकार), मिडिया कलो र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको थियो ।
  • यसवर्ष थपिएका ५५ सहरमध्ये सङ्गीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिब्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन्‌ ।

विश्वकै पहिलो ‘फ्लाइङ ट्याक्सी’लाई चीनले दियो अनुमति

  • चीनले विश्वकै पहिलो मानिएको ‘फ्लाइड द्याक्सी’लाई अनुमति दिएको छ ।
  • गवाडझाउमा रहेको एहाड् नामक कम्पनीले आफ्नो ईएच२१६-एस एएभीको लागि विश्वकै पहिलो वायुयोग्यता सर्टिफिकेट प्राप्त गरेको हो ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 37
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 19
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 73
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 49
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 50
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA