Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा प्रचलित पुरस्कारहरु

  • Prija Shrestha
  • November 18, 2023
  • 943

नेपालमा प्रचलित पुरस्कारहरु

नेपालमा प्रचलित पुरस्कारहरु

श्रेष्ठसिरपा

  • नेवारी भाषाको नोबेल पुरस्कार
  • नेपालको पहिलो साहित्य पुरस्कार
  • स्थापना -> वि.स. २०१०
  • पहिलोपटक कसले पाए ? -> केदारमान (छुवास कृतिका लागि)

मदन पुरस्कार :

  • स्थापना -> वि.स. २०१२
  • पहिलो वितरण – २०१३ सालमा (३ जनालाई )
    • सत्यमोहन जोशी हाम्रो लोक संस्कृति,
    • चिक्तरञ्जन नेपाली – जनरल भिमसेन थापा
    • बलाराम जोशी – अधिक विभवस्थिर विद्युत उत्पादक

जगदम्बा श्री पुरस्कार :

  • स्थापना : वि.स. २०४५ (नारायण गोपाल प्रथम पटक पाउने )
  • २०७८ मा कस्ले पाए ? -> दुर्गा प्र. श्रेष्ठ

पदमश्री पुरस्कार

  • स्थापना : वि.स. २०६७
  • पहिलो पटक कस्ले पाए ? -> गणेश रसिक ( दशगजामा उभिएर )
  • २०७० मा कस्ले पाए ? -> केशवराज ज्ञवली , (अर्को भोर)

पदमश्री गौरब पुरस्कार

  • २०७० कस्लाई दिईएको हो ? -> डा. सन्दुक रुईत

साझा पुरस्कार :

  • स्थापना : वि.स. २०२६
  • सर्वप्रथम कस्ले पाए ? -> भूपि शेरचन , (घुम्ने मेचमाथी अन्धो मान्छे)
  • २०७८ मा कस्लाई प्रदान गरियो ? -> निलमणी ढुङगाना

अन्तराष्ट्रिय साहासि महिला बर्ष सम्मान पुरस्कार

  • कुन देशले दिन्छ ? -> अमेरीका
  • सन्‌ २०२१ मा साहासि महिला बर्ष सम्मान पुरस्कार पाउने नेपाली ? -> मुस्कान खातुन
  • सन्‌ २०२२ मा साहासि महिला बर्ष सम्मान पुरस्कार पाउने नेपाली ? -> भुमिका श्रेष्ठ

कुनपुरस्कारको कति राशि

  • मदन पुरस्कार -> रु ४ लाख (वि.स. २०७५ देखि)
  • जगदम्बा श्री पुरस्कार -> रु ४ लाख
  • साझा पुरस्कार -> ५१ हजार

पुरस्कार विशेष

  • सबैभन्दा धेरै पटक साझा पुरस्कार पाउने व्यक्ति – २ पटक(धनुषचन्द्र गौतम, मोहन कोइराला)
  • मदन पुरस्कार पाउने महिला

क) पारिजात (वि.स.२०२२)
ख) झमक घिमिरे ( वि.स. २०६७)
ग) राधा पौडेल (वि.स. २०७०)
घ) निलम कार्कि (वि.स. २०७४)

  • मदन पुरस्कार पाउने कम उमेरका साहित्यकार->मोदनाथ पश्चित (२४ वर्ष)
  • सबैभन्दा धेरै पुरस्कार प्रदान गरिएको वर्ष कुन हो ? -> वि.स. २०२८ (५ जनालाई)

मदन पुरस्कार पाउने

  • पहिलो उपन्यास- मन, वि.स. २०१४ (लिलाध्वज थापा)
  • पहिलो महाकाव्य- मानव, वि.स. २०२३ ( मोदनाथ पश्रित)
  • पहिलो कथा – नयाँ सडकको गित
  • पहिलो निवन्ध- प्याज -(एकब्स्टाक्ट चिन्तन)
  • पहिलो कविता – विस्फोट, वि.स. २०१७ (भिमनिधि तिवारी)
  • पहिलो विदेशी- फादर विलियम बर्क हेलिङगयाक्स

मदन पुरस्कार पाउने केही कृति र श्रष्यहरू

त्र.सश्रष्यको नामकृतिसाल
१सत्यमोहनजोशी, चित्तरञ्जननेपाली र बलराम जोशीहाम्रो लोकसंस्कृति, जनरल भीमसेन थापा , र अधिकविभव स्थिरविद्युत्‌ उत्पादक२०१३ पहिलोपटक
२राजन मुकारुङदमिनी भिर२०६९
३राधा पौडेलखलङ्कामा हमला२०७०
४विजय कुमारखुसी२०७१
५रामलाल जोशीऐना२०७२
६घनश्याम कँडेलधृतराष्ट्र२०७३
७निलम कार्कीयोगमाया२०७४
८योगेश राजरणहार२०७५
९चन्द्रप्रकाश बाँनियामहारानी२०७६
१०लिम्बुनानको ऐतिहासिक दस्तावेजभजिराज इङनाम२०७७
११नवराज लम्सालअग्नी२०७८

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 82
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 330
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 275
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 304
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 425
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA