Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हमासद्वारा पहिलो पटक बन्धकहरू रिहा

  • Prija Shrestha
  • November 29, 2023
  • 363

हमासद्वारा पहिलो पटक बन्धकहरू रिहा

हमासद्वारा पहिलो पटक बन्धकहरू रिहा
  • हमासले युद्ध सुरु भएयता पहिलो पटक ३९ प्यालेस्टिनी
  • कैदीको बदलामा २४ जना बन्धकहरूलाई रिहा गरेको छ ।
  • हमास र इजरायल बीचको गाजामा चार दिने युद्धविराम २०२३ नोभेम्बर २४ शुक्रबार बाट सुरु भएसङ्गै हमासले गाजामा १३ इजरायली र १२ थाई नागरिक सहित बन्धकहरूको समूहलाई रिहा गरेको छ।
  • कतारका अधिकारीहरूले यो युद्ध बिराम गर्न समन्वय गरेका थिए ।
  • इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार नेपालका बिपिन जोशीलाइ हमास लडाकुहरूले बन्धक बनाएका छन्‌ । उनको अवस्था हालसम्म अज्ञात छ ।
  • हमासले इजरायलमाथि २०२३ अक्टोवर ७ मा आक्रमण गरेको थियो ।

 

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 69
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 89
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 92
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 177
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 184
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA