Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका ५ ठुला, गहिरा तालहरु, अग्ला झरनाहरु र ठुला-साना भुपरिवेष्ठित राष्ट्रहरु

  • Prija Shrestha
  • November 29, 2023
  • 859

विश्वका ५ ठुला, गहिरा तालहरु, अग्ला झरनाहरु र ठुला-साना भुपरिवेष्ठित राष्ट्रहरु

विश्वका ५ ठुला, गहिरा तालहरु, अग्ला झरनाहरु र ठुला-साना भुपरिवेष्ठित राष्ट्रहरु

विश्वका ५ ठुला तालहरु

क्र.स. तालको नाम क्षेत्रफल(व.कि.मि) अवस्थित देश
१ क्यास्पियन ताल ३,७१,००० अजरवैजान, कजाकिस्तान, रसिया,तुर्कमिनिस्तान र इरान
२ सुपेरियर ताल ८२,१०० क्यानडा र अमेरिका
३ भिक्टोरिया ताल ६८,८७० तान्जानिया, युगाण्डा र केन्या
४ हुरोन ताल ५९,६०० अमेरिका र क्यानडा
५ मिचिगन ताल ५८,००० अमेरिका

विश्वको सबैभन्दा ठुलो ताल क्यास्पियन ताल हो ।

विश्वका ५ गहिरा तालहरु

क्र.स. तालको नाम गहिराइ (मि.) अवस्थित देश
१ बैकाल ताल १६४२ रसिया
२ तान्जानिका ताल १४७० तान्जानिया, कंगो, बुरुण्डी र जाम्बिया
३ क्यास्पिन ताल १०२५ अजरवैजान, कजाकिस्तान, रसिया, तुर्केमिनिस्तान र इरान
४ भौस्तोक ताल ९०० रसिया
५ हिगिन ८३६  चिली र अर्जेन्टिना

विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल हो ।

विश्वका अग्ला ५ झरनाहरु

क्र.स.  झरनाको  नाम उचाई(मिटर) अवस्थित देश
१ एन्जेल झरना ९७९ भैनेजुयला
२ टुगेला झरना ९४८ दक्षिण अफ्रिका
३ क्युनान झरना ६१० भैनेजुयला
४ सुदरल्याण्ड झरना ५७० न्युजिल्याण्ड
५ ताकाकावा झरना ५०३ ब्रिटिस कोलम्बिया

विश्वको सबैभन्दा अग्लो झरना एन्जेल झरना हो ।

विश्वका ५ ठुला र साना भुपरिवेष्ठित राष्ट्र

क्र.स. ठुला भुपरिवेष्ठित राष्ट्र सानो भुपरिवेष्टित राष्ट्र
१ काजकस्तान भ्याक्टिकन सिटी
२ मंगोलिया सानमारिनो
३ चाड लिचेस्टाइन
४ नाइजर एण्डोरा
५ माली लक्जेम्बर्ग
  • सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र: काजकस्तान
  • सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र: भ्याक्टिकन सिटी
  • सबैभन्दा पुरानो मानिने देशः सानमारिनो
  • दोहोरो भूपरिवेष्ठित राष्ट्र: २ वटा (उज्जेकिस्तान र लिचेस्टाइन)

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 85
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 336
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 278
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 306
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 429
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA