Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली

  • Prija Shrestha
  • December 02, 2023
  • 255

विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली

विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली
  • बेलायतको एउटा विद्यालयले एआई च्याटबोटलाई “प्रिन्सिपल हेड टीचर” को रुपमा नियुक्त गरेको छ।
  • बेलायतको कोटेसमोर स्कूलले अबिगेल बेली नामक एआई रोबोटलाई “प्रिन्सिपल हेड टीचर” नियुक्त गरेको छ।
  • एआई रोबोट अबिगेल रोबोटले वेस्ट ससेक्सको कोट्समोर स्कूलका वर्तमान प्रधानाध्यापक टम रोजरसन लाई सल्लाह दिएर सहयोग गर्न डिजाइन गरिएको हो ।
  • अबिगेल बेली एक कृत्रिम बुद्धिमत्ता (AI) च्याटबट हो र कोट्समोर स्कूलको मानव प्रधानाध्यापक टम रोजरसनलाई मद्दत गर्न नियुक्त गरिएको छ।
  • च्याट जिपिटीले जस्तै सोधेको प्रश्नको उत्तर दिने गरी एआइ प्रधानाध्यापक बेली लाइ तयार पारिएको छ । अर्थात च्याटबोटले ओपनएआई द्वारा एआई- संचालित भाषा मोडेल ChatGPT जस्तै सिद्धान्तमा काम गर्दछ ।Note: ओटरस्यान इन्स्टिच्युट (Otermans Institute) द्वारा बनाईएको संसारको पहिलो डिजिटल मानव एआँईै शिक्षक बिट्रीस (Beatrice) हो ।

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 67
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 44
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 44
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 129
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 25
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA