Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहास सम्बन्धि केहि प्रश्न

  • Prija Shrestha
  • December 02, 2023
  • 312

नेपालको इतिहास सम्बन्धि केहि प्रश्न

नेपालको इतिहास सम्बन्धि  केहि प्रश्न

१.नेपालका प्रथम राजा : भूमि गुप्त (भुक्तमान)

२.नेपालका अन्तिम राजा : ज्ञानेन्द्र शाह

३.किरात वंशका प्रथम राजा : यलम्बर (यल/यमलेश/यलुङ)

४.किरात वंशका अन्तिम राजा : गस्ती (गालिज /खिंगु )

५.लिच्छवीकालमा कृषिमा लगाइने कर : भाग कर

६.मान्देव ले वस्ती बसाएको स्थान : गोर्कण

७.नेपालको इतिहासमा विरंगना नारी भनेर कस्लाई चिनिन्छ : राजेनद्र लक्ष्मी (प्रताप सिंह शाहकी रानी )

८.रानिपोखरीको निर्माण कहिले : १७२७ मा (प्रताप मल्ल )

९.भक्तपुरमा कस्ले बस्ती बसाएका हुन्‌ : आनन्ददेव

१०. लिच्छवीकालमा व्यवस्थापिका को काम गर्ने इकाइ : अन्तरासन

११. सुखानी हत्याकाण्ड कति सालमा घटेको : वि.सं २०२८

१२. राजा विरेन्द्रबाट कहिले जनमत संग्रहको घोषणा भएको : २०३६ साल जेठ १०

१३. मातृका प्रसाद कोइरालाको नेतृत्वमा २०१० साल वैशाख १६ गते दर्ता गरेको नयाँ दलको नाम के थियो : नेपाल प्रजा परिषद

१४. सति प्रथा उन्मुलन मिति : १९७७

१५. प्रजातन्त्र घोषणा : २००७ फाल्गुन ७

१६. पहिलो संविधानसभा विघटन मिति : २०६९ जेठ १४

१७. संविधानसभाको पहिलो बैठक कहिले बसेको थियो : २०६५ जेठ १५

१८. तेजारथ अड्डाको स्थापना कस्ले गरेका हुन्‌ : रणोद्रिप सिंह

१९. भण्डारखाल पर्व कहिले घटेको थियो : १९०३ कात्तिक १२

२०.कोत पर्वकी आमा भनेर कस्लाई चिनिन्छ : राज्यलक्ष्मी

२१.बुलेट महाराज भनेर कस्लाई चिनिन्छ : युवराज त्रैलोक्य

२२.शाहवंशिय राजाहरु कहाँबाट नेपाल प्रवेश गरेका हुन : भारतको चितौडबाट

२३.भादगाँउका प्रथम मल्ल राजा : राय मल्ल

२४.झयालमा रंगिन सिसा राख्ने चलन चलाउने : रणजित मल्ल

२५.घोडेजात्राको प्रचलन : जय प्रकाश मल्ल

२६.गाइजात्राको प्रचलन : जगत प्रकाश मल्ल

२७.कुन राजा मर्दा ३१ रानी सति गएका थिए : योगनरेन्द्र मल्ल

२८.भक्तपुर दरवार अगाडी आफनो शालिक निर्माण गर्ने राजा : भूपतिन्द्र मल्ल

२९.मल्ल उपाधी धारण गर्ने प्रथम मल्ल राजा : अरि मल्ल

३०.भुकम्पमा परि मर्ने मल्ल राजा : अभय मल्ल

३१.मल्लकालमा सिक्का छाप्ने अड्डालाई के भनिन्थ्यो : टकसारी

३२.योग्य बाबुका सूयोग्य छोरा : बहादुर शाह

३३.एकिकरणको समयमा त्रिशक्ति भनिने : पाल्पा , तनहु, लम्जुङ

३४.किराँत वंशका छैठौँ राजा : हुमती

३५.नेपालको कुन वंशको शासन काल लाई स्वर्ण युग भनिन्छ : लिच्छवी वंश

३६.तामाको मुद्रा प्रचलनमा ल्याउने : रत्न मल्ल

३७.छालाको मुद्रा प्रचलनमा ल्याउने : सिद्धिनरसिंह मल्ल

३८.१५ भाषाका ज्ञाता : प्रताप मल्ल

३९.इतिहासका जिवित ठेलि : वावुराम आर्चाय

४०.शताब्दी पुरुष : सत्यमोहन जोशि

४१.हरगौरी विवाह, कुञ्जविहारी नाटक लेख्ने राजा : जगज्योति मल्ल

४२.निजामति ऐन कसको पालामा ल्याइएको थियो : टंक प्रसाद आचार्य

४३. नेपालको ऐतिहासिक रुपमा संविधानसभाको निर्वाचन मिति : वि सं २०६४ वैशाख २८ गते सम्पन्न

४४. पृथ्वीनारायण शाह ले नुवाकोटमा दोस्रो आक्रमण कहिले गरेका हुन्‌ : १८०१

४५. पृथ्वीनारायण शाहको निधन मिति : वि.सं १८३१

४६. २००७ को मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रि को थिए : मोहन शमसेर

४७. राणाकालमा सामान्य प्रशासन र गृह सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो : मुलुकी अड्डा

४८. नेपालमा सर्वप्रथम मोटर चढ्ने प्रधानमन्त्री : विर शमसेर

४९. देवशमसेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेबाट बन्द भयो : २०४५ वैशाख १

५०. सुगौली सन्धिमा कति धारा रहेका छन्‌ : ९ धारा

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 65
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 44
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 44
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 127
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 25
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA