Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

COP 28 तथ्य र उपलब्धि

  • Engineering Nepal
  • December 17, 2023
  • 472

COP 28 तथ्य र उपलब्धि

COP 28 तथ्य र उपलब्धि
  • सम्मेलन मिति : 30 November – 12 December 2023
  • आयोजक : युएई
  • आयोजना स्थल : एक्स्पो सिटि, दुवई
  • अध्यक्षता : सुल्तान अल जाबेर
  • २७ औं सम्मेलन : इजिप्टको शर्म–एल–शेख शहर
  • सम्मेलनको नारा : ‘partnership promotes progress’
  • नेपालबाट सहभागी : प्रधानमन्त्रि पुष्प कमल दाहाल
  • नेपालको चासो र प्राथमिकता : सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान

उपलब्धि

  • सम्मेलनले जैविक इन्धनको विषयमा ऐतिहाँसिक ‘युएई सहमति (UAE Consensus) घोषणा गरेको छ
  • द्रुत र न्यायसंगत र न्यायसंगत संक्रमणको लागि आधार तयार गरी जिवाश्म इन्धन युगको ‘अन्त्यको सुरुवात’ को संकेत गर्ने सहमति भएको हो
  • यध्यपी आर्थिक सहायता र पारदर्शिताको विषयलाइ लिएर विकासशिल र अल्प्पविकसित देशहरुले असन्तुष्टि जनाएका छन्
  • विज्ञहरुले यो सम्मेलन पेरिस सम्मेलन पछिको सर्वाधिक उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन्

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 86
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 336
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 279
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 310
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 429
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA