Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अर्न्तराष्ट्रिय संघ संस्था सम्बन्धी केही जानकारीहरू

  • Maishma Shrestha
  • December 19, 2023
  • 225

अर्न्तराष्ट्रिय संघ संस्था सम्बन्धी केही जानकारीहरू

अर्न्तराष्ट्रिय संघ संस्था सम्बन्धी केही जानकारीहरू

UNO [United Nation Organization]

  •  अवधारणा – सन्‌ १९४२ जनवरी १ मा  – फेङलिन रुज्वेल्ट (तत्कालीन अमेरिकी राष्ट्रपति )
  •  बडापत्रमा हस्ताक्षर – १९४५ जुनै २६ मा
  • बडापत्र तयार पार्ने – आर्किवाल्ट म्याकलिस्थ – अमेरिकी कवि )
  • स्थापना – सन्‌ १९४५ अक्टुबर २४ मा,
  • संस्थापक राष्ट्र – ५१ वटा,
  • हाल सदस्य – १९३ वटा , ( दक्षिणी सुडान – २०११ जुलाई १४) ,
  • आधिकारिक, भाषा – ६ वटा ( स्पेनिस , इङलिस, फेन्च, चाइनिज, रुसी, अरबी )
  • कार्यालय सञ्चोलनेका भाषा – English & French.
  • विश्व नगर सभौका नामले पनि चिनिन्छ,
  • नेपालले UNO को सदस्यता पाएको – १९५५ डिसेम्बर १४ (Package Deal),
  • UNO को सदस्यता प्राप्त गर्ने बेलामा नेपालका  प्रधानमन्त्री – टंक प्र. आचार्य,
  • UNO को सबैभन्दा ठूलो पदक – नान्सेन पदक,
  • UNO को सूचीका रहेका अल्पविकसित, राष्ट्रहरु – ४८ वटा,
  • UNO को महासचिवले भोग लिन नपाउने UNO को अंग – अर्न्तराष्ट्रिय न्यायलय,
  • UNO को बजेट निर्धारण गर्ने – महासभा,
  • UNO को कुन अंगलाइ भिटो प्रयोग गर्ने अधिकार रहेको छ – सुरक्षा परिषद
  • सुरक्षा परिषदमा सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने – रुस ॥
  • बडापत्रमा – १११ धारा, १९ अध्याय ,१०,००० शब्द रहेका ,
  • हालसम्म संशोधन भएका धारा – २३,२७६१ र १०९,
  • UNO को पहिलो विशिष्टकृत संस्था :- ILO
  • UNO को झण्डा प्रयोग गरिएको – १९४७,अक्टुब्‌र २० मा
  • नेपालले सदस्यता लिएको UNO को पहिलो, विशिष्टकृत संस्था –  FAO ( 27 Dec.1951 )
  • नेपालले UNO सदस्यता लिनुपूर्व कुनर्चव्रिशिष्टकृत संस्थाहरुको सदस्यता लिएको – (FAO, UNESCO, WHO),
  • नेपालले सबैभन्दा पहिला सदस्यैतारप्राप्त गरेको अर्न्तराष्ट्रिय संस्था – ECAFE (स्थापना – १९४७,मार्च २८ मा ,नेपालले सदस्यता – १९४८ नोभेम्बर २९ मा) ,
  • UNO को सदस्यता पाउन नेपालले निवेदन दिएको – १९४९ फेबुअरी १३ मा,( रञ्जाना लिपिमा )

UNO को बजेट सन् २०२२ :-

  • अधिकतम खर्च – २२ % अमेरिका , न्यूनतम्‌  – 0. 00१% ( हाल ५८ वटा देशले) व्यहोर्छन्‌ ।
देश  राशि (%)  देश राशि (%)
अमेरिका २२% नेपाल ०.०१०%
चीन १५.२५% पाकिस्तान ०.११४%
जापान ८.०३३% भूटान ०.००१%
जर्मनी ६.११% माल्दिभ्स ०.००४%
बेलायत ४.३७% भारत १.०४४%
इटाली ३.१८% बंगलादेश ०.०१०%
ब्राजिल २.०१% श्रीलंका ०.०४५%
रुस १.८६% अफगानिस्तान ०.००६%

सुरक्षा परिषद (Security Council) :- धारा २३

  • सुरक्षा परिषद संयुक्त राष्ट्र संघको कार्यकारी अंग हो,
  • सुरक्षा परिषदमा जम्मा १५ वटा सदस्य हुन्छन,
  • स्थायी सदस्यहरु ५ वटा :-

Formula :- Fc, Bar.Celona को फ्यान हुन् ।

  • १. फ्रान्स,
  • २. चीन,
  • ३.  बेलायत,
  • ४. अमेरिका,
  • ५.  रुस ।।
  • अस्थायी राष्ट्रहरु – १० वटा ( २ वर्षका लागि आउँछन्‌ ) जस्मा,
    • एफ्रो एसियाली मुलुकबाट – ५ वटा देश,
    • ल्याटिन अमेरिकाबाट – २ वटा देश,
    • पूर्वी युरोपबाट -१ वटा देश,
    • पश्चिम युरोपबाट र अन्यबाट – २ वटा देश

हाल UNO सुरक्षा परिषदका अस्थायी सद्स्य राष्ट्रहरू :- 

– कार्यलय सन् २०२१ जनवरी देखि २०२२ डिस्मबर सम्म।

  • भारत (एसिया प्यासिफिक समूह),
  • आयरलायण्ड (पश्चिमी यूरोप समूह),
  • केन्या (अफ्रिका समूह),
  • मेक्सिको (ल्याटिन अमेरिका समूह),
  • नर्वे (पश्चिमी यूरोप समूह),

– कार्यलय सन् २०२२ जनवरी देखि २०२३ डिस्मबर सम्म।

  • अल्वानिया (पूर्वी यूरोप),
  • ब्राजिल (ल्याटिन अमेरिका)
  • गाबोन (अफ्रिका),
  • घाना (अफ्रिका),
  • यूएइ (एसिया प्यासिफिक)।।।

UNO का महासचिबहरु :-

  • सुरुवात – सन्‌ १९४६ फ्रेबुअरी १ देखि।
  • हालसम्म ९ जना भएका ,
  • महासचिवको पदावधि – ५ वर्ष,
  • प्रावधान – स्थायी राष्ट्रबाट महासचिव बन्न नपाउने,

हालसम्मका महासचिवहरु :- 

  • १. ट्रिगेली – नर्वे,
  • २. ड्याग ह्यामर शोल्ड – स्विडेन,
  • ३. उथान्त – म्यान्मार,
  • ४. कुर्त वाइल्ट हाइम – अष्ट्रिया,
  • ५. हाभिएर पेरेज दि कोयार पेरू,
  • ६. बुत्रोस बुत्रोस घाली – इजिप्ट,
  • ७. कोफी अन्नान – घाना,
  • ८. बानकी मुन – दक्षिण कोरिया ,
  • ९. एन्ट्रेरियो गुटर्रैस – पोर्चुगल ॥

UNO का सदस्य राष्ट्रहरूले व्याहोर्ने बजेट निर्धारणको आधारहरू

  • प्रतिव्यक्ति आय ,
  • आर्थिक विकासको स्थिति ,
  • विद्यमान प्राकृतिक सम्पदा ,
  • विदेशी मुद्दा ,
  • आर्जन गर्न सक्ने क्षमता,
  • लगातार २ पटकसम्म रकम तिर्न नसक्ने राष्ट्रलाई मतदान बाट रोकिन्छ,
  • पहिलो पटक अफ्रिकालाई १९८४ मा रोक लगाइएको थियो,
  • सदस्य नभएपनि खर्च दिने – होलिसी ( ०.००१ % ),
  • संयुक्त राष्ट्र संघ युनिभिर्सिटी – टोकियो ( सन्‌ २०१० )

SAARC सम्बन्धी जानकारी :-

SAARC :- South Asian Association For Regional Co-operation.

  • अवधारणा – सन्‌ १९८० मे ०2 मा, – जियाहुर रहमान – बंगेलादेशका राष्ट्रपतिले,
  • स्थापना – सन्‌ १९८५ डिसेम्बर ०8 मा,
  • संस्थापक राष्ट्र – ०७ वटा
  • हाल सदस्य राष्ट्र  – ०8 (८ औं अफगानिस्तान – २००७ अप्रिल ०३ मा )
  • प्रधान कार्यालय – काठमाडौँ , नेपाल ।
  • सार्कका अंगहरु – ०५ वटा ।

सार्क शिखर सम्मेलनहरू :-

Formula :- ढाबैका इमाको ढानमाको काइढानको थिअका

  • १. बंगलादेश – ढाका,
  • २. भारत – बैङ्लोर,
  • ३. नेपाल – काठमाडौँ,
  • ४. पाकिस्तान – इस्लामावाद,
  • ५. माल्दिभ्स – माले,
  • ६. श्रीलंका – कोलम्बस,
  • ७. बंगलादेश – ढाका,
  • ८ नयाँ – दिल्ली,
  • ९. माल्दिभ्स – माले,
  • १०. श्रीलंका – कोलेम्बस,
  • ११. नेपाल  – काठमाडौ ,
  • १२. पाकिस्तान – इस्लामावाद,
  • १३. बंगलादेश – ढाका,
  • १४. भारत – नयाँ दिल्ली,
  • १५. श्रीलंका – कोलम्बस ,
  • १६. भुटान – थिम्पु,
  • १७. माल्दिभ्स – अड्डु एटल,
  • १८. नेपाल – काठमाडौँ ॥

सार्क वर्षहरू :-

  • सन्‌ १९८९ – लागुपदार्थ दुरुपयोग र ओसारपसार विरुद्ध सार्क, वर्ष,
    सन्‌ १९९० – सार्क बालिका वर्ष,
    सन्‌ १९९१ – सार्क आवास वर्ष,
    सन्‌ १९९२ – सार्क वातावरण, वर्ष,
    सन्‌ १९९३ – सार्क अपाङ्ग वर्ष,
    सन्‌ १९९४ – सार्क युवा वर्ष,
    सन्‌ १९९५ – सार्क गेरिबी निवारण वर्ष ,
    सन्‌ १९९६ – सार्के,साक्षरता वर्ष,
    सन्‌  १९९७ – सार्के सहभागितामुलक वर्ष ,
    सन्‌ १९९९ – सार्क जैविक विविधता वर्ष

सार्क संगठनहरू :-

  • १. सार्क कृषि सूचना केन्द्र – बंगलादेश,
  • २. सार्क क्षयरोग केन्द – नेपाल,
  • ३. सार्क उर्जा केन्द्र – पाकिस्तान,
  • ४. सार्क सांस्कृतिक केन्द – श्रीलका,
  • ५. सार्क विपत प्रकोप केन्द्र – भारत ॥

क्षेत्रफलमा सार्क राष्ट्रहरू :-

  • १. भारत,
  • २.पाकिस्तान,
  • ३. अफगानिस्तान,
  • ४. नेपाल,
  • ५. बंगलादेश,
  • ६. श्रीलंका,
  • ७. भुटान ,
  • ८. माल्दिभ्स

जनसंख्या सार्क :-

  • १. भारत,
  • २. पाकिस्तान ,
  • ३. बंगलादेश ,
  • ४. अफगानिस्तान ,
  • ५. नेपाल ,
  • ६. श्रीलंका ,
  • ७. भुटान ,
  • ८. माल्दिभ्स ॥

नेपालबाट सार्क सम्मको दुरी :-

  • १. थिम्पु – ४०० किलोमिटर,
  • २. ढाका – ६२० किलोमिटर,
  • ३. न्यू दिल्ली – ७९० किलोमिटर,
  • ४. इस्लामावाद -१,१००,किलोमिटर,
  • ५. काबुल – १,७१० किलोमिटर,
  • ६. कोलम्बो – २,३२० किलोमिटर,
  • ७. माले – २,७६० किलोमिटर,

संयुक्त राष्ट्र संघमा सार्क राष्ट्रहर प्रवेश :-

  • १. भारत – सन्‌ १९४५ अक्टोबर ३०,
  • २. अफगानिस्तान – सन्‌ १९४६ नोभेम्बर १९,
  • ३. पाकिस्तान – सन्‌ १९४७ सेप्देम्बर ३०,
  • ४. नेपाल – सन्‌ १९५५, डिसेम्बर १४,
  • ५. श्रीलंका – सन्‌ १९५५ डिसेम्बर १४,
  • ६.माल्दिभ्स – सन्‌ १९६५ सेप्टेम्बर २१,
  • ७. भुटान – सन्‌ १९७१ सेप्टेम्बर ११,
  • ५. बंगलादेश – सन्‌ १९७४ सेप्टेम्बर १७,

सार्क राष्ट्रका राष्ट्रिय दिवसहरू :-

  • १. नेपाल – जेठ १५,
  • २. भारत – जनवरी २६,
  • ३. बंगलादेश – डिसेम्बर १६,
  • ४. माल्दिभ्स – जुलाई २६,
  • ५. अफगानिस्तान – अगस्ट १९,
  • ६. श्रीलंका – फेबुअरी ४,
  • ७. पाकिस्तान – मार्च २३,
  • ८. भुटान – डिसेम्बर १७।

सार्क राष्ट्रहरूले नेपालसँग दाैत्य सम्बन्ध :-

  • १. भारत – सन्‌ १९४७ जुन १३,
  • २. श्रीलंका – सन्‌ १९५७ जुलाई ०१,
  • ३. पाकिस्तान – सन्‌ १९६० मार्च २०,
  • ४ अफगानिस्तान – सन्‌ १९६१ जुलाई ०१,
  • ५. बंगलादेश – सन्‌ १९७२ अप्रिल ८,
  • ६. माल्दिभ्स – सन्‌ १९८० अगस्ट १,
  • ७ भुटान – सन्‌ १९८३ जुन ३

सार्क राष्ट्रका राष्ट्रिय खेल :-

  • १. नेपाल – भलिबल,
  • २. भारत  –  हकी,
  • ३. पाकिस्तान – हकी/स्क्वास,
  • ४. अफगानिस्तान – बुस्कासी,
  • ५. बंगलादेश -कबड्डी ,
  • ६. भुटान – धनुषवाण,
  • ७. श्रीलंका – भलिबल,
  • ५. माल्दिभ्स – फुटबल ॥

BIMSTEC सम्बन्धी जानकारी :-

  • स्थापना – सन्‌ १९९७ जुन ६,
  • संस्थापक राष्ट्र – ४ वटा,
  • हाल सदस्य राष्ट्र – ७ वटा
  •  सचिवालय – ढाका, बंगलादेश
  • भाषा – अङ्ग्रेजी,

संस्थापक राष्ट्रहरू :-

  • १. बंगलादेश,
  • २. भारत,
  • ३. श्रीलंका,
  • ४. थाइल्याण्ड

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 65
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 44
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 44
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 127
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 25
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA