Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भौगोलिक उपनाम

  • Susmita Shrestha
  • December 22, 2023
  • 253

नेपालको भौगोलिक उपनाम

नेपालको भौगोलिक उपनाम
  • नेपालको जस्तै नक्सा भएको जिल्ला : बाग्लुङ
  • भारतको जस्तै नक्सा भएको जिल्ला : संखुवासभा
  • नेपालको स्वीजरल्याण्ड : दोलखाको जिरि
  • नेपालको श्रीलंका : कोशी टप्पु वन्यजन्तु आरक्ष
  • नेपालको कश्मीर : जुम्ला उपत्यका
  • नेपालको वनारस : पाल्पाको रिडि
  • नेपालको प्रवेशद्वार : विरगञ्ज नाका
  • सगरमाथाको प्रवेशद्वार : नाम्चेबजार
  • हिमाली क्षेत्रको प्रवेशद्वार : पौवा भञ्ज्याङ, पाँचथर
  • झोलुङ्गो पुलको जिल्ला : बाग्लुङ
  • हिमालपारीको जिल्ला : मनाङ र मुस्ताङ
  • बृष्टिछायाँको जिल्ला : मनाङ र मुस्ताङ
  • नेपालको मरुभूमी : मुस्ताङ
  • १२ बण्ड १५खण्डको जिल्ला : अछाम
  • २०५२ पोखरी ५३ तालको जिल्ला : रुकुम
  • मन्दिरहरुको शहर : काठमाडौँ
  • नयाँ मुलुक : बाँके, बर्दिया, कैलाली, कञ्चनपर

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 53
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 32
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 42
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 116
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 25
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA