Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्

  • Engineering Nepal
  • December 24, 2023
  • 216

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्

छोटो मिठो र छरितो Notes का साथ आफ्नो लोकसेवा तयारीलाई मूर्त रुप दिनुहोस्!

 

App मा Notes हेर्ने तरिका र केहि तथ्यहरु:

  • “Start Learning” page मा रहदा तपाईलाई   Internet को आवश्यकता पर्नेछ
  • एक चोटी load भैसकेको सामाग्री निश्चिन्त समय सम्म offline मा बस्ने हुदाँ एक पल्ट load गरेर offline प्रयोग गर्न सक्नु हुनेछ
  • Pdf लाई भने save, unsave गरेर offline मा राख्न वा हटाउन सक्नुहुनेछ

App का अन्य उपयोगी features हरु जुन तपाईलाई थाह नहुन सक्छ:

  • Practice Section मा गएर Filter Button click गर्नुहोस र सजिलो  र गाह्रो प्रश्नहरु filter गर्नुहोस् , विधार्थीले धेरै पटक बिगार्नु भएको प्रश्न गाह्रो र धेरै पटक मिलेका प्रश्न प्रतिशत को आधारमा क्रम मिलाएर प्रस्तुत गरिन्छ

  • Comments section मा गएर आफ्नो comments छोड्न सक्नुहुन्छ

  • प्रश्नलाई Add to Favorites गरेर Home Page को Favorites Section मा गएर आफुलाई मनपरेका अथवा गाह्रो प्रश्न पछिका लागि Save गर्न सक्नुहुनेछ ।

 

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 43
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 23
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 42
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 115
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 21
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA