Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक वर्ष २०८०/८१ को बजेट बारे सम्पूर्ण जानकारी

  • Susmita Shrestha
  • December 26, 2023
  • 391

आर्थिक वर्ष २०८०/८१ को बजेट बारे सम्पूर्ण जानकारी

आर्थिक वर्ष २०८०/८१ को बजेट बारे सम्पूर्ण जानकारी
नेपाल सरकारको आ.व. २०८०/०८१ को बजेट
प्रस्तुत गर्ने अर्थमन्त्री डा. प्रकाश शरण महत
प्रस्तुत मिति २०८० जेठ १५ गते
बजेटका उदेश्यहरू ६ वटा
बजेटका प्राथमिकताका क्षेत्रहरू १० वटा
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमन
आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य
मुल्यवृद्धि ६.५प्रतिशतमा रोवने लक्ष्य
चालु आर्थिक वर्षको मुद्रास्फीति ७.७६प्रतिशत हुने अनुमान
बजेट विनियोजन                                                               
तथ्य बजेटको आकार प्रतिशत
जम्मा रु.१७ खर्वे,५१अर्व, ३१ करोड १०० प्रतिशत
चालु रु. ११खर्वे, ४१ अर्व, ७८ करोड ६५.२० प्रतिशत
पुँजीगत रु. ३ खर्व, २ अर्व, ७ करोड १७.२५ प्रतिशत
वित्तिय व्यव्रस्थापन रु. ३ खर्व, ७ अर्व, ४५ करोड १७.५५ प्रतिशत
वित्तीय हस्तान्तरण रु. ४ खर्व ८ अर्व ८३ करोड (प्रदेश तथा स्थानीय तहलाई)
खर्च व्यहोर्ने स्रोतहरु
राजस्वबाट रु.१२ खर्व ४८ अर्व ६२ करोड
वैदेशिक अनुदानबाट रु. ४९ अर्व ९४ करोड
वैदेशिक ऋणबाट रु. २ खर्व १२ अर्व ६५ करोड
आन्तरिक ऋणबाट रु. २ खर्व ४० अर्व १० करोड
कुल घाटा बजेट रु. ४ खर्व ५२ अर्व ७५ करोड

अनुदान

वित्तीय

समानिकरण

प्रदेश रु.५८ अर्व ६७ करोड
स्थानीय तह रु. ८ अर्व ७३ करोड
जम्मा रु. १ खर्व ४६ अर्व २ करोड
             विशेष

अनुदान

प्रदेश रु. ४ अर्व ४६ करोड
स्थानीय तह रु. ८ अर्व ७३ करोड
जम्मा रु. १३ अर्व १९ करोड
           समपुरक

अनुदान

प्रदेश रु. ६ अर्व २२करोड
स्थानीय तह रु. ७ अर्व ५ करोड
जम्मा रु. १३ अर्व २७ करोड
राजस्व बाडफाड
प्रदेश : १ खर्व ९३ अर्व

स्थानीय तह : १२ करोड

आ.व. २०७९/०८० को बजेटका उधेश्यहरु (६ वटा)
क. अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने,
ख.गणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने,
ग. लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी     न्यूनीकरण गर्ने,
घ. समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,
ङ.संघीयताको सबलीकरण र सुशासन कायम गर्ने,
च. बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने
आ.व. २०७९/०८० को बजेटका प्राथमिकताहरु (१० वटा)
क . कृषि, उर्जा र पर्यटन क्षेत्रको विकास
ख. लगानी प्रवर्द्धन, औधोगिक विकास र व्यापार सन्तुलन
ग. सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा
घ. गुणस्तरीय भौतिक पूर्वाधार निर्माण
ङ. डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन
च. वातावरण संरक्षण, जलावायु परिवर्तन र्‌ विपद्‌ व्यवस्थापन
छ. मानव संशाधन विकास र रोजगारी सिर्जना
ज. वित्तीय क्षेत्र सुधार
झ. वित्तीय संघीयताको सुद्रिधकरण र सेवा प्रवाहमा सुधार
ञ. सार्वजनिक वित्त प्रणालीमा सुधार
नाराहरु
  • आत्मनिर्भर आर्थतन्त्रको आधार : स्वदेशमै उत्पादन र स्वरोजगार
  • उत्पादन साथमा : अनुदान हातमा
  • श्रमको सम्मान राष्ट्रको अभियान
  • कोखदेखी शोकसम्म सामाजिक सुरक्षा
  • खेतबारीमा प्राविधिक सेवा : उत्पादनमा टेवा
  • बालबालिकालाई विद्यालयमा ल्याउने,सिकाउने र टिकाउने
  • गुणस्तरीय स्वास्थ्य उपचार : जनताको अधिकार
  • उत्पादन र रोजगार : समृद्धिको आधार
  • सिँचाइमा लगानी, खेतबारीमा पानी
  • प्रधानमन्त्री नेपाली उत्पादन र उपभोग कार्यक्रम
  • मेक इन नेपाल, मेड इन नेपाल
  • रैथानेमा गर्व गरौ
  • पोषणयुक्त घाँसेबालीको विकास गरौ, पशुजन्य उत्पादन बढाऔँ
  • जग्गा प्रशासनमा सुशासन
  • अबको जीवन स्वदेशमानै
  • नेपाल घुमौ, नेपाल चिनौ,
  • एक घर, एक धारा,
  • आधुनिक जीवनको आधार : सूचना प्रविधि र सञ्चार
  • हरित अर्थतन्त्र : दिगो विकासको मन्त्र,

 

घोषणाहरु
सन्‌ २०२३ मा १० लाख्रपर्यटक भिन्न्याउने,

वि.सं. २०२३-२०३२ लाई पर्यटेक देशक मनाइने,

२ वर्षभित्र शतप्रतिशत जनसँख्यरामा बिजुली बत्ती पुन्र्याइने,

आर्थिक वर्ष २०८०/०५१ लोई युवा उद्यमशीलता प्रवर्द्धन वर्ष मनाइने

आगामी वार्ष के कहाँ के बनाइने तथा अध्यन र सुधार गरिने
  • इन्क्रयुवेसन सेल्टर : काठमाण्डौँ
  • हैवाइ इन्धन भण्डारण गृह : पोखरा
  • १६५ बेड क्षमताको वृद्धाश्रम : काठमाण्डौँ गोठाटार
  • एकीकृत खानेपानी र ढल कार्यक्रम : धरान र चितवन
  • जीवन्त संग्राहलय : गोरखा
  • सिग्नेचर पूल : नारायणी र तिनाउँ नदीमा
  • सूचना प्रविधि ज्ञानपार्क : ललितपुरको खुमलटारमा
  • सञ्चार डाय सेन्टर : कोहलपुर, बाँके र धरानमा
  • इन्टरनेट एक्सचेन्ज सेन्टर : ललितपुर र बुखलमा
  • फ्लाइओभर : कोटेश्वर,सातदोबाटो र एक्रान्तकुना
  • इन्डोर फिल्म स्टुडियो : दोलखा र बनेपा
  • कृषि निर्यात बजार : रुपन्देहीको कर्साधाट
  • कृषि थोक बजार: मोरङ रंगेली, कपिलेबस्तुकौ बाणगंगा
  • कृषि थोक बजार : काठामाण्डौँको कागेश्वरी, मनोहरा, महीत्तरीको वर्दिवास
  • विषादी परीक्षण प्रयोगशाला : धरान, सिन्धुली , धनुसा, कावासोती र सुर्खेत
  • वायु गणस्तर मापन केन्द्र : इलाम,मुस्ताङ, दाङ र अछाम
  • नयाँ पर्यटकीय पदमार्ग : रोल्पा, रुकुम र डोल्पा
  • हिल स्टेशन : कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा
  • स्यायलाइट अस्पताल : दैलेखको आठवीस नगरपालिका राकममा
  • मंगला साहना पुर्नस्थापना केन्द्र : भक्तपुरको सुर्यविनायकमा
  • खुला क्षेत्र हरियाली पार्क : काठमाण्डौंको तारकेश्वर, चाङगुनारायण र चन्द्रागिरी नगरपालिका
  • मौसमी राडर केन्द्र  : सुर्खेत उदयपुर र पाल्पा
  • क्षेत्रीय कारागार : बाँके

 

आर्थिक वार्ष २०८०/८१ का बजेटका मुख्य मुख्य विशेषताहरु
  • आर्थिक्र वृद्धिदर ६ प्रतिशत हुने अनुमान ,
  • मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राखिने,
  • आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गर्ने,
  • सबै स्थानीय तहमा राष्ट्रिय रोजगार उत्पादन र प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने,
  • १ अर्वभन्दा बढीका कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अर्थ मन्त्रालाय र सम्बन्धित मन्त्रालयको पदाधिकारी रहने गरी अनुगमन समिति बनाउने,
  • प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता लगायत सबै प्रकारका भत्ताहरु खारेज गर्ने,
  • आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने,
  • पुराना र प्रयोगहिन सवारी साधनहरु ६ महिनाभित्र लिलाम गरिने,
  • आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्रै तर्जुमा गरी कार्यान्वनमा लगिने,
  • सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्धन कार्यक्रम सैज्चालन गरिने,
  • चीतवनको शक्तिखोर र मकवानपुरको मयुरधाममा औधोगिक क्षेत्र स्थापना गर्ने निजी क्षेत्रलाई जोड दिइने,
  • संसद्‌ विकास कोष पुनः कार्यान्वयनमा ल्याइने,
  • गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गरिने,
  • विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइने,
  • Water From the Himalaya नामले ब्रान्डिङ गरी पानी निर्यात गरिने,
  • फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस गरिने,
  • १०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने,
  • स्टार्ट अफलाई प्रोत्साहन गर्न १ अर्व २५ करोड रकम विनियोजन गरिएको,
  • राष्ट्रिय गौरवका आयोजना बाहेकमा स्रोत सहमतीको अवधि वढीमा ३ वर्षको रहने र स्रोत सहमती प्रदान गरेको ९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमती स्वत रद्ध गरिने,
  • इ-विडिङलाई सबै सार्वजनिक निकायमा विस्तार गरिने,
  • नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गर्ने,
  • सबै सरकारी भवन एकै डिजाइनका हुने,फरक डिजाइनलाई बजेट नदिने,
  • सवै मालपोत र नापी कार्यालयको सेवा अनलाईन प्रणालीबाट गरिने,
  • जुम्लाको मार्सि धान,पाल्पा र सल्यानको अदुवा, गुल्मीको कफि र मुस्ताङको आलु लगायत उत्पादलाई ब्राण्डिङ गरिने
  • नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रुपियाँ अधिकृत पूजिमा कम्पनी दर्ता गर्न सकिने,

 

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 56
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 43
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 29
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA