विश्व इतिहास

वस्तुगत प्रश्नोत्तरहरू :
१. द्वितीय विश्वयुद्धपछि जापानको हिरोसिमाको भ्रमण गर्ने संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हुन् ?
- बाराक ओबामा,
२. बोल्सेभिक क्रान्ति कुन देशसँग सम्बन्धित रहेको छ ?
- रूस
३. भारत कहिले स्वतन्त्र भएको थियो ?
- सन् १९४७ अगष्ट १५ ,
४. सहि जोडा :
क) चीन गणराज्यका प्रथम राष्ट्रपति :डा. सन् योत्सन
ख) विश्वका प्रथम प्रधानमन्त्री : रबर्ट बालपोल
ग) सन् १९१६ मा भएको HOME RULE MOVEMENT का नेतृत्व गर्ने : बालगंगाधर तिलक,
घ) चीनको प्रतिबन्धित सहर ल्हासामा भ्रमण गर्ने प्रयम विदेशी राष्ट्रध्यपक्ष : श्री ५ वीरेन्द्र ,
५. दोश्रो विश्वयुढुमौ निःशार्त आत्मसमर्पण गर्ने देश कुन हो ?
- जापान
६. फान्सैली राज्यक्रान्ति सुरवात कहिले भएको थियो ?
- १४ जुलाई १७८९ ,
७. पेरिस शान्ति सम्मेलन कहिले भएको थियो ?
- १८ जुन १९१९,
८. फ्रान्सेली राज्यक्रान्तिको नारा के थियो ?
- LIBERTY, EQUALITY & FRATERNITY,
९. स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो र त्यसलाई प्राप्त गर्नु नै काँग्रेसको लक्य हो भन्ने भारतीय संग्रामका नेता को हुन् ?
- बाल गंगाधर तिलक ,
१०. प्रथम विश्वयुद्धमा कुन घटनापछी अमेरिका सहभागी भएको थियो ?
- जर्मनीले बेलायतको लुसितानीयामा जहान डुबाएपछी
११. सन् १६४२ मा इङग्त्याण्ड मा गृहयुद्ध कुन राजाको शासनकालमा सुरु भएको थियो , जसलाई पछि फाँसी दिइएको थियो ?
- चार्ल्स प्रथम ,
१२. आधुनिक रुसका निर्माता कसलाई मानिन्छ ?
- स्टालिन,
१३. GLORIOUS REVOLUTION भनेर कुन क्रान्तिलाई चिनिन्छ ?
- गौरवमय क्रान्ति,
१४. राजा जेम्स द्धितीय बेलायतबाट कहिले भागेका थिए ?
- ११ डिसेम्बर १६८८,
१५. जेम्स द्धितीय कुन धर्मु मान्थे ?
- क्यायोलिक,
१६. समाजवाद शब्दको प्रयोग पहिलो पटक कसले गरेको हो ?
- रोबर्ट ओवेन
१७. अमेरिकाले चाक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गरेको थियो ?
- डिसेम्बर १९, २०११
१८. म नै राज्य हुँ भन्ने राजा को थिए ?
- लुई चौधौँ,
१९. औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ?
- संगुक्त अधिराज्य
२०. अमेरिकी स्वतन्त्र संग्रामको नारा के रहेको थियो ?
- जीवन,स्वतन्त्र र सुखको खोजी
२१. भारतका प्रयम राष्ट्रपति को हुन् ?
- डा. राजेन्द्रप्रसाव
२२. यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति तै हुने थिएन ? भन्ने भनाई कसको हो ?
- नपोलियन
२३. फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हुन् ?
- नेपोलियन बोनापार्ट
२४. विश्व इतिहासमा मानव अधिकारीको सम्बन्धमा लिखित दस्तावेज कुनलाई मानिन्छ ?
- म्याग्नाकार्टा
२५. महात्मा गान्धीको हत्या कसले गरेको थियो ?
- नायुराम गोड्से
२६. रुसी राज्यक्रान्ति कहिले सुद भएको थियो ?
- ७ मार्च १२१७
२७. अमेरिकाले जापानको नागासाकीमा कहिले अणु बम खसालेको थियो ?
- १९४५ अगष्ट ९ : FAT MAN
२८. महात्मा गान्धीको हत्या कहिले भएको थियो ?
- ३० जनवरी १९४८
२९. स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री को हुन् ?
- जवाहरलाल नेहरु
३०. फ्रान्सको संसदलाई के भनिन्छ ?
- स्टेट जनरल
३१. फ्रान्सेली राज्यक्रान्तिको नारा के रहेको थियो ?
- स्वतन्त्रता, समानता, तथा भातृत्व
३२. यान्त्रिक क्रान्ति भनेर कुन क्रान्तिलाई भनिन्छ ?
- औद्योगिक क्रान्ति ,
३३. टाइबर नदीको किनारामा विकास भएको सभ्यता कुन हो ?
- रोमको सभ्यता
३४. दाँयाबाट बाँया लेख्ने पद्धतीको विकास कुन सभ्यतामा भएको हो ?
- सिन्धुघाँटीको सभ्यता
३५. विश्वको सबैभन्दा पूरानो सभ्यता कुन हो ?
- मिश्चको सभ्यता
३६. वैज्ञानिक इतिहासका पिता को हुन् ?
- थ्युसिडाडिज
३७. पिरामिडको विकास कुन सभ्यतामा भएको थियो ?
- मिश्रको सम्यता
३८. Tit For Tat, र Eye For Eye, Tooth For Tooth भन्ने कुन सभ्यताका वरदान हुन् ?
- मेसोपोटामियाको सम्यता
३९. सिंगमरमर तथा सिमेन्टको सबैभन्दा पहिला प्रयोग गर्ने सभ्यता कुन हो ?
- रोमको सम्यता
४०. चराको प्वाँखले चर्स पत्रमा लेखिएको दस्तावेज कुन हो ?
- म्याग्ता कार्ठा
४१. म सयवटा मुसा भन्दा एउटा सिंहद्धारा शासित हुन चाहाँन्छु ? यौ भनाई कसको हो ?
- भोल्तेयर
४२. भारतीय कांग्रेसको स्थापना कहिले भएको थियो ?
- सन् १८८५ डिसेम्बर २८
४३. भारतीय स्वतन्त्र संग्राम अन्तगत उदारवादी युग कहिले चलेको थियो ?
- १८८५ – १९०५ सम्म
४४. प्रथम विश्वयुद्धका त्रिगुट राष्ट्रहरु कुन कुन हुन् ?
- जर्मनी,अष्ट्रिया-हंगेरी, इटाली
४५. प्रथम विश्वयुद्ध परिणाम प्रश्चात स्थापित संस्था कुन हो ?
- League Of Nation
४६. फेबुअरी क्रान्ति भनेर कुन क्रान्तिलाई भनिन्छ ?
- रूसी क्रान्ति
४७. द्धितीय विश्वयुद्ध कहिले सुरु भएको थियो ?
- १९३९ सेप्टेम्बर १
४८. पहिलो विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?
- २ जना नेपाली ,
४९. भारतको संविधान कहिले जारी गरिएको थियो ?
- १९५० जनवरी २६
५०. औद्योगिक क्रान्तिमा कपडा बुन्ने मेसिन Flying Shuttle कसले निर्माण गरेका थिए ?
- जाने के १७४३।