Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कर्णाली प्रदेश पाचौ तहलाई सोधेको प्रश्नोत्तरहरु

  • Susmita Shrestha
  • January 11, 2024
  • 705

कर्णाली प्रदेश पाचौ तहलाई सोधेको प्रश्नोत्तरहरु

कर्णाली प्रदेश पाचौ तहलाई सोधेको प्रश्नोत्तरहरु

कर्णाली प्रदेश पाचौ तहलाई सोधेको प्रश्नोत्तरहरु

सार्वजनिक प्रशासनका पिता को हुन? विड्रो विल्सन
वैज्ञानिक व्यवस्थापनका प्रवर्तक को हुन्? फ्रेडरिक विन्सलो टेलर
पहिलो आम निर्वाचन २०१५ मा मतदाता हुन कति वर्ष उमेर पुगेको हुनु पर्थ्यो? २१

 

नेपालको पहिलो महिला न्यायाधीशको हुन्? शारदा श्रेष्ठ
सूर्य देखि क्रमश नजिक पर्ने ४ ग्रहहरू कुन कुन हुन्‌? बुध, शुक्र, पृथ्वी, मंगल
नेपालको पहिलो खाद्यान्न बाली कुन हो? धान
एसएलसी बोर्डको स्थापना कसले गरेका हुन्‌? जुद्ध शमशेर जबरा वि.सं.१९९०
सार्बजनिक निकायले सूचना मागेमा कति दिन भित्र सूचना दिनु पर्छ? १५दिन
दिगो विकास लक्ष्य २०३० को अन्त्य सम्म राजस्व कति प्रतिशत पुर्याउनु पर्नेछ? ३० प्रतिशत
सुर्ती जन्य पदर्थ नियन्त्र समिती को अध्यक्ष को हुन्छ? शारदा श्रेष्ठ
साफ्टा (SAFTA)  मा नेपालले कहिले हस्ताक्षर गरेको थियो? 2004 AD
सबै भन्दा बढी चरा पाईने देश कुन हो? Columbia
X र Y को सिद्धान्त के संग सम्बन्धित छ? उत्रेरना (motivation)
नेपालको प्रमाणिक समय कहिले निर्धारण गरियो? २०४२ बैशाख १
रेबिज रोग विरुद्धको भ्याक्सिन पत्ता लगाउने वैज्ञानिक को हुन्‌? लुई पास्चर
इसा अवार्ड कसलाई प्रदान गरियो? नेत्र चिकिस्तक सन्दुक रुझ्त
म.ले.प. फाराम कसले स्वीकृत गर्दछ? महालेखा परीक्षक
२०७८ सम्म नेपालको कति वटा स्थानिय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ? ७३२ स्थानीय तह
उप-महालेखापरीक्षक को पदावधि कति वर्षको हुन्छ? ६ वर्ष
काराकोरम मरुभूमि कहाँ पर्दछ? तुर्मेकिस्तान
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत आपको लागि छनौट गरिएको जिल्ला कुन हो? सप्तरी
नेपालको सबैभन्दा ठूलो महानगरपालिका कुन हो? पोखरा महानगर, कास्की
स्थानीय तहको बजेट तर्जुमा समितिको अध्यक्ष को हुन्छ? उपाध्यक्ष वा उपप्रमुख
कुन गलत हो/हुन्‌ छुट्याउनुहोस्‌?

A)     १८० डिग्री देशान्तर रेखालाइ अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ।

B)     ० डिग्री अक्षांश रेखालाइ भूमध्ये रेखा भनिन्छ।

C)     व्यापारको दृष्टिले सबैभन्दा व्यस्त महासागर

A, B ठीक C गलत
उपमहानगरपालिका हुन कति जनसंख्या चाहिन्छ? दुई लाख
नेपालको सबैभन्दा अग्लो झरना कुन हो? पचाल ३८१m, कालिकोट
अवशिष्ट अधिकार कुन तहमा निहित हुन्छ? संघ
सबैभन्दा बढी बिधुत उत्पादन क्षमता भएको नदी कुन हो? कर्णाली ( ३२,००० मेघावाट)
बिरामी बिदा कति दिन सम्म संचित गर्न पाईन्छ? १८० Days
सुर्य ग्रहण कुन दिन मात्र लाग्दछ? औसीको दिन (New Moon)
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत कफी उत्पादनको लागि छनौट गरिएको जिल्ला कुन हो? स्याङ्जा

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 90
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 135
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 102
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 84
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA