Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हरितगृह प्रभाव

  • Maishma Shrestha
  • January 12, 2024
  • 791

हरितगृह प्रभाव

हरितगृह प्रभाव
  • के हो हरितगृह प्रभाव : सूर्यबाट आउने ताप र प्रकाश पृथ्वीमा प्रवेश गर्ने तर भित्रको न्यानोपन बाहिर जान नसक्ने अवस्था हरित गृह प्रभाव हो।
  • कस्ले पत्ता लगाए हरितगृह प्रभाव : आर्थिनस (स्वीडेनका रासायनशास्त्री, सन्‌ १९८६ )
  • हरित ग्याँस कुन कुन हुन्‌ : ओजन, नाइट्रस अक्साइड, मिथेन, कार्बनडाइअकसाइड, पानिको बाफ
  • हरितगृह प्रभाव पार्ने प्रमुख तत्व कुन हो : कार्वनडाइअक्साइड
  • हरित गृहमा प्रभाव पर्ने ग्याँस र तिनका हिस्सा :
कार्वनडाइअक्साइड ५७ प्रतिशत
क्लोरो फ्लोरो कार्वन २५ प्रतिशत
मिथेन १२ प्रतिशत
नाइट्रस अक्साइड ६ प्रतिशत
  • हरित गृह प्रभाव बारे सर्वप्रथम स्वीडेनका रासायनशास्त्री आर्थिनस ले सन्‌ १९८६ मा बताएका थिए ।
  • विश्वमा सबैभन्दा बढी हरितगृह ग्याँस उतर्सजन गर्ने देश चिन हो भने दोस्रो अमेरिका हो ।
  • हरितगृह ग्याँसको उत्सर्जजन फोहोरमैला र प्रदुषणबाट २.८ प्रतिशत, उर्जाबाट २५.५, यातायात साधनबाट १३.१, उद्योगबाट १९.४,भवनबाट ७.९, कृषिबाट १३.४ र वनविनासबाट १७.४ प्रतिशत हुने गर्दछ ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 89
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 135
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 101
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 83
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA