पृथवीनारायण शाह बारे जानकारी

- जन्म : १७७९ पौष २७ गोरखा दरबार
- मृत्यु : १८३१ माघ १ त्रिशुली र तादी नदीको सङ्गम देविघाट (नुवाकोट) को मोहन तिर्थमा
- आमा : ४ वटी (चन्द्रभावति खाँचीको राजकुमारी), (कौशल्यावती पाल्पाकी राजकुमारी), (बुद्धिमती पर्वतकी राजाकी भतिजी) र (शुभप्रभावती तनहुकी राजकुमारी)
- जन्म दिने : आमा कौशल्यावती (पाल्पाकी राजकुमारी)
- शिक्षा दिने आमा : चन्द्राप्रभावती (जेठि रानी) – शामान्य शिक्षा दिएकी
- विवाह : १४ वर्षको उमेरमा वि. सं. १७९३ मा पहिलो विवाह इन्द्रकुमारी (मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी सँग र दोस्रो विवाह वि. सं. १७९७ मा बनारसका अहिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मी सँग
- मितेनी शाइनो : भक्तपुरका राजा रणजित मल्लका छोरा विरनरसिंह मल्ल सँग
- राजगद्धी आरोहण : २० वर्षको उमेरमा (वि. सं. १७९९ चैत २५ गते)
- पृथ्वीनारायण शाहका गुरु : गौरेश्वर पन्त
- पृथ्वीनारायण शाहका पुरोहित : कुलानान्द जैसी
- गोरखाको शासन सम्हाल्दा : १२ हजार घरदुरी थिए ।
- परराष्ट्र नीतीका प्रवर्द्धक : पृथ्वीनारायण शाह
- (तर आधुनिक परराष्ट्र नीतीका प्रवर्द्धक राजा महेन्द्र)
- पृथ्वीनारयण शाहसँग छात्ता र जुत्ता माग्ने : जयप्रकास मल्ल
- दिल्लीका वादशाहले दिएको पदवी : बहादुर शमशेर जंग (वि.सं. १८२७) मा
- योग्य बाबुका अयोग्य सन्तान : प्रतापसिंह शाह (पृथ्वीनारयणका जेठा छोरा)
- योग्य बाबूका योग्य पुत्र : बहादुर शाह (पृथ्वीनारयण शाहका कान्छा छोरा)
- पृथ्वीनारयण शाहसँग उत्तराधिकारीका लागि विवादित भएका राजकुमार : बुन्दकेशर शाह (बुद्धिमतीका छोरा) (जन्मका आधारमा पृथ्वीनारायण शाह जेठा र गर्भका आधारमा बृन्दकेशर शाह)
- पृथ्वी नारायण शाहले जाजरकोटे राजा हरि शाहसँग सन्धि गरेका थिए।
- पृथ्वीनारयण शाहले मुख्य गरी २ वय रणनीति अवलम्वन गरेका थिए
- (१) खान्गी (सैनिकहरूको आर्थिक स्थिती बलीयो बनाउने)
- (२) मरवट (मरेका सिपाई आश्रीतको संरक्षण र हेरचाह गर्ने)