Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विगतमा आयोगमा सोधिएको प्रश्नहरू

  • Maishma Shrestha
  • January 14, 2024
  • 694

विगतमा आयोगमा सोधिएको प्रश्नहरू

विगतमा आयोगमा सोधिएको प्रश्नहरू

१. खड्ग निशाना अड्डाको स्थापना कस्ले गरेका हुन्‌ ? (नासु २०७५)

  • चन्द्र शमसेर

२. नेपालको इतिहासमा पहिलो ऐतिहासिक जनमत संग्रह कहिले भयो ? (नासु २०७१, खरिदार २०७२ )

  • २०३७ बैशाख २०

३. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? (खरिदार २०६९ )

  • २००८ माघ २१ गते

४. नेपालमा व्यवस्थित रुपमा जनगणना लिन सुरु वि.सं १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? (नासु २०७० )

  • सेन्सस गौस्वारा

५. राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ? (खरिदार २०६८)

  • ३५ जिल्लामा

६. जोडा मिलाउनुहोस्‌ (नासु २०७८ )
सहि जोडा :

  • गेरखापत्रको प्रकाशन : वि.सं १९५८
  • योजनाबद्ध विकासको प्रारम्भ : वि.सं २०१३
  • मुलुकी ऐन : वि.सं १९१०
  • पृथ्वी नारायण शाह : वि.सं १७७९

७. गेरखा भाषा प्रकाशनी समितिको स्थापना कहिले भएको हो ? (नासु २०७२)

  • वि.सं १९६९

८. नेपालमा कुन वंशका राजाहरुको शासन चलेको थियो ? (नासु २०६९ )

  • गोपाल वंश

९. लिच्छिवी कालमा मन्त्री सरहको पदलाई के भनिन्थ्यो ? (खरिदार २०६८)

  • अमात्य

१०. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको थियो ? (महिला विकास सहायक, २०७२ )

  • वि.सं १९८१

११. सहिद दरशथ चन्दको जन्म कहाँ भएको थियो ? (नासु २०६९ )

  • बैतडी

१२. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन्‌ ? (खरिदार २०६९ )

  • नरेन्द्रदेव

१३. नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कस्ले चलाएका हुन्‌ ? (खरिदार २०६९ )

  • महिन्द्र मल्ल

१४. जोडा मिलाउनुहोस्‌ (खरिदार २०७२ )
सहि जोडा :

  • किँराती राजा : यलम्बर
  • प्रथम मल्ल राजा : अरिदेव मल्ल
  • प्रथम गोपालवंशी राजा : भूत्तमान

१५. नेपालमा सार्वजनिक यातायातको सुरुवात कहिलेदेखि भएको हो ? (शाखा अधिकृत २०७३ )

  • वि. सं १९९६

१६. यलम्बर कुन वंशका प्रथम राजा हुन्‌ ? (शाखा अधिकृत २०७५ )

  • किँरात वंश

१७. जोडा मिलाउनुहोस्‌ । (खरिदार २०७७ )
सहि जोडा :

  • कृष्ण मन्दिर : शिखर शैली
  • पशुपति मन्दिर : प्यागोडा शैली
  • जानकी मन्दिर : मुगल र राजपुत शैली

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 77
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 135
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 87
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 83
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA