केही वस्तुमा पाइने तत्वहरू

- बारुला, मौरीले टोक्दा : एसिटीक एसिड
- सिस्नुले पोल्ने : फर्मिक एसिड
- कागती अमिलो हुने : साइट्रीक एसिड
- चियामा पाइने तत्व: टेनिन
- कफीमा पाइने तत्व: क्याफिन
- दूधमा पाइने तत्व : क्यासाइन
- रक्सीमा पाइने तत्व : इथाईल अल्कोहल वा इथानोल
- सुर्तिमा पाइने तत्व : निकोटिन
- पात हरियो हुने : क्लोरोफिल
- सूर्यमुखी फूल सुर्यतिर फर्कने : अक्सिन
- खुर्सानी पिरो हुने : क्यापटाइसिन
- झुसिलकिरा ले पोल्ने : हिष्टामिन
- जुनकिरीको पुच्छर बल्ने : लुसिफेरोन
- कमिलाले टोक्दा : मेथनोइक
- दूधबाट दही बन्ने : ल्याक्टोव्यसीलस
- काक्रोको फेद तीतो हुने : कुकुर विटासिन
- क्यान्सर विरुद्ध औषधि बनाउन प्रयोग गरिने तत्व : ट्याक्सोल
- टमाटर तथा फलफूल रातो बनाउन प्रयोग गरिने तत्व : जान्थोफिल
- माछा तथा अन्य जीवलाई मरेपछि पनि ताजा राख्ने तत्व : फर्मालिन
- चिनीमा पाइने 6 वटा कार्वन का अणुयुक्त पदार्थ : हेक्सोस
- उखु गुलियो हुने कारण : सुक्रोज
- नङ, छाला आदिमा पाइने प्रोटिनयुक्त तत्व : केराटीन