Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका हिमालहरूबारे विविध जानकारी

  • Susmita Shrestha
  • January 15, 2024
  • 1142

नेपालका हिमालहरूबारे विविध जानकारी

नेपालका हिमालहरूबारे विविध जानकारी
सगमाथाको सर्वप्रथम आरोहण कहिले भएको हो?) सन् १९५३ मे २९ (२०१०/२/१६)
सगरमाथाको चुचुरोको औसत चौडाई कति रहेको छ ? ७ मिटर
प्रत्येक वर्ष नेपालमा सगरमाथा दिवस कहिले मनाईन्छ ? मे २९
माउन्ट एभरेस्ट को नाम कहिले देखि सगरमाथा भनेर कस्ले नामाकरण गरेको हो ? वि.सं २०१३ साल( बाबुराम आचार्य)
नेपाल र तिव्वत दुवै मोहडावाट सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला को हुन ? क्याथी ओडाउ
विना अक्सिजन सगरमाथाको आरोहण गर्ने प्रथम महिला को हुन? लिडिया व्रन्दी (न्युजिल्यान्ड) (२०४५/६/२८)
समुन्द्र सतहबाट पैदल हिंडेर सगरमाथाको आरोहण गरी किर्तिमान राख्ने व्यक्ति को हुन ? टिम मैकाटर्नि प्लेज (अष्ट्रेलिया)
सगरमाथाको टुप्पामा हावाको चाप कति रहेको हुन्छ ? ३०० mmhg
बिश्वको पहिलो अपाङ्ग सगरमाथा आरोहि को हुन्‌ ? थोमस हिवटद्याकर अमेरीका  (सन १९९८  मे. २७ )
सगरमाथाको चुचुरामा सितेरियो करांतेको पहिरनमा आरोहण गर्ने प्रथम नेपाली को हुन ? लोप्साङ जाङ्वु शेर्पा (२०५३\१\२८)

 

सगरमाथाको उपनाम The Third Pole भनि राख्ने व्यक्ति को हुन ? माइकल कार्ग
सगमाथाको चुचुरामा पुगेर चङ्गा उडाउने पत्रकार को हुन? एटाएन एझीम
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई २९०२ फी.हो भनि प्रमाणित गर्ने व्यक्ति को हुन्‌ ? राधानाथ शिकन्दर
सर्वप्रथम सगरमाथा आरोहण गर्ने महिला को हुन्‌ ? जुन्को तावेई जापान (१९७५ मे १६)
सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने प्रथम नेपाली व्यक्ति को हुन्‌ ? निमा रिन्जी शैर्पा १७वर्ष (शम्भु तामाङ (१८ बर्ष ))

 

सर्वप्रथम विना अक्सिजन सगरमाथाको आरोहण गर्ने व्यक्तिहरु कोको हुन? रेनहोल्ड मेसनर (ईटाली) र पिटर हेवलर (अष्ट्रिया)(सन १९७८  मे. ८)
सगरमाथा आरोहण गरी वारपार गर्ने व्यक्ति को हुन्‌ ? आङ्फूर्वा (नेपाल) (सन्१९८८ मे. ८)
सगरमाथाको शिखरवाट सर्वप्रथम प्यारा ग्लाईडिङ गर्ने व्यक्ति को हुन ? जिन मार्च वोडमिन (फ्रान्स) (सन् १९८८ मा ११)

 

सगरमाथा आरोहण गर्ने प्रथम अन्धा व्यक्ति को हुन्‌ ? एरिक हवेनमेयर (सन २००१ मे २५)
सगरमाथा आरोहण गर्ने प्रथम पाकिस्तानि नागरिक को हुन? नजिर अहमद सविर (सन् २००० मे. १७)

 

सगरमाथा आरोहण गरी स्की बाट झर्ने पहिलो आरोहि को हुन ? दाभो कार्निकार
सगरमाथा आरोहण गर्दा दौरा सुरुवाल लगाएर आरोहण गर्ने प्रथम व्यक्ति को हुन ? काजी शेर्पा
सगरमाथाको शिखरमा एक हातले मात्र पुग्ने व्यक्ति को हुन? गेरी जोन गिलर (अमेरीका)
सगरमाथालाई संस्कृतमा के नामले चिनिन्छ ?  देवगिरी
सगरमाथाको कुन मोहडावाट १६ वर्ष मुनिका आरोहीलाई आरोहण गर्न प्रतिवन्ध लगाइएको छ? दक्षिणी मोहडा

 

सगरमाथा आरोहण गर्ने पहिलो सैनिक को हुन्‌ ? पदम व तामाङ
कुन हिमाललाई पासाङ्गल्यामु हिमाल भनि नामाकरण गरीएको छ? जासम्बा हिमाल (७३५१ मी)
नेपालको कुन हिमाललाई चिमायु शान्ति पर्वत भनि नामाकरण गरीएको छ ? लामाटाङ हिमाल
नेपाल हिमाल भन्नाले कुन हिमाललाई चिनिन्छ ? कञ्चनजङ्घा हिमाल
विश्वका सातै महादेशका सात सर्वोच्च शिखर चढ्ने प्रथम पर्वतारोहि को हुन्‌ ? डिके वास
भैरव टाकुरा भनि चिनिने हिमाल कुन हो ? जुगल
नेपालमा हिँउले ढाकेको भूमि कति प्रतिशत रहेको छ ? १४.३ प्रतिसत
नेपालमा ६ हजार मिटर भन्दा माथिका अग्ला चुचुराहरु कतिवटा रहेका छन्‌ ? १६१० वटा
Killer Mountain भनेर कुन हिमाललाई चिनिन्छ ? मनास्लु
कुन हिमाललाई डा.हर्क गुरुङ्ग भनि नामाकरण गरीएको छ? पिक २९,( न्गयाग्दी चुली) ७८७१ मि
लेडिज पिक भन्नाले कुन हिमाललाई चिनिन्छ ? आमादव्लम
सगरमाथाका प्रथम आरोहि सर एडमण्ड हिलारिको निधन कहिले भएको हो? सन् २००८ Jan. ११
सगरमाथा शिखरमा अधिकृत देखि खरिदार सम्मका नौ जना निजामती कर्मचारीहरुले कहिले आरोहण गरेका हुन्‌ ? २०६८ साल जेठ ४ गते
सुट,पाइन्ट र ढाकाटोपी लगाएर सगरमाथाको आरोहण गर्ने प्रथम व्यक्ति को हुन्‌ ? ल्हाक्पा छिरिङ शोर्पा (२०६७/२/९), (२०१० मे २३)
सगरमाथा आरोहण गर्ने प्रथम महिला पत्रकार को हुन्‌ ? शैली बसनेता (२०३५/२/११)
ओलम्पीक ज्योतीलाई पहिलो पटक सगरमाथा शिखरमा कहिले पुग्याइएको हो ? वि.स.२०६५/१/२६
बिश्वका आठ हजार मि. अग्ला चौधै वटा हिमाल आरोहण गर्ने पहिलो किर्तीमानी महिला को हुन्‌? ओ यिन सान (दक्षिण कोरिया)
घुडाँभन्दा माथिबाट दुबै अंग बच्छेदन भएका व्यक्ति सगरमाथा शिखरमा कहिले पुगे ? २०८० जेठ ५ (हरिबहादुर बूढा)
बिश्बका आठ हजार भन्दा अग्ला १४ वटै चुचुराको दोहोराएर आरोहण गर्ने विश्वकी प्रथम महिला को हुन्‌ ? सानु शेर्पा
सगरमाथा शिखरमा पुग्ने प्रथम नेपाल प्रहरी को हुन्‌ ? पुरुषोत्तम नेपाली (वरिस्ठ नायब निरिक्षक, २०८० जेठ२)
हाल नेपालमा आरोहणका लागि खुल्ला गरिएका हिमालको संख्या कति रहेको छ ? ४२० बटा

विभिन्न हिमाल आरोहण समबन्धी जानकारी

क.स. कुन हिमाल प्रथम स्वोदेशी आरोही प्रथम विदेशी आरोही कुन जिल्लामा पर्छ स्थानीय नाम उचाइ(मिटर) प्रथम पर्वतारोहण मिति
१. सगरमाथा तेन्जिङ नोर्गे शेर्पा सर एडमण्ड हिलारी (न्युजील्याण्ड) सोलुखुम्बु संसारको शिर ८८४८.८६ २९ मे १९५३
२. कञ्चनजङ्घा आङपूर्ण शेर्पा जोज ब्याण्ड (बेलायत) ताप्लेजुङ नेपाल हिमाल ८५८६ २९ मे १९५५
३. ल्होत्से उर्केन छिरिङ Mr. Ernst Reiss (Switzerland) सोलुखुम्बु दक्षिण चुचुरा ८५१६ १८ मे १९५६
४. मकालु आङ चेपाल शेर्पा Mr. Jean Couzy (France) संखुवासभा उच्च कालो हिमाल ८४६३ १५ मे १९५५
५. चोयू आङ फुरी शेर्पा Mr. Maciey Berbeko (Poland) सोलुखुम्बु Turquoise goddess ८२०१ १५ मे १९५५
६. धौलागिरी आङ फुरी शेर्पा Mr. Ernest forrer (Switzerland) म्याग्दी सेतो हिमाल ८१६७ १३ मे १९६०
७. मनास्लु उर्कन छिरिङ शेर्पा Tesio emanisi (japan) गोरखा कुटाङ, कलिर हिमाल ८१६३ ९ मे १९५६
८. अन्नपूर्ण सोनाम बोलाङ

शेर्पा

Mr. Maurice Herzog (France) कास्की सहकालका देवता ८०९१ ३ जुन १९५०

विभिन्न हिमाल र तिनका उपनाम

हिमाल उपनाम
आमादम्बलम  हिमाल लेडिज पिक
मनास्लु किलर माउन्टेन
कुम्भकर्ण जुन्नु हिमाल
सगरमाथा १५औं चुली
मकालु उच्च कालो हिमाल
पासाङ्गल्यामु हिमाल जासम्बा हिमाल
कञ्चनजङ्घा नेपाल हिमाल, पाच चुलिको हिमाल, उच्च हिमसोर्त भएको हिमाल
धौलागिरी सेतो हिमाल, ६ चुलिको हिमाल, पहिला उचाई नपिएको हिमाल
वेस्टर्न पिक (सोलुखुम्बु) नुबुचे
पिरामिड आकार (ताप्लेजुङ) दोर्जे लाक्पा हिमाल
सार्जे दोर्सो पिक शान्ति शिखर
लामाटाङ दोस्रो विमोइ शान्ति पर्वत
भैरव टाकुरा (सिन्धुपाल्चोक) जुगल
माच्छापुच्छे हिमाल कुमारी हिमाल
गणेश तेस्रो सालालुगो
कञ्चनजङ्घा सेबलुङ (लिम्बु भाषामा)
पुमोरी सगरमाथाको छोरी
नगाड़ी चुली डा. आर्क गुरुङ पिक

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 77
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 135
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 87
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 83
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA