Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

समसामयिक जानकारी पौष २०८०

  • Maishma Shrestha
  • January 18, 2024
  • 544

समसामयिक जानकारी पौष २०८०

समसामयिक जानकारी पौष २०८०

1. ८१ औँ गोल्डेन ग्लोभ्स अवार्ड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ?

  • ओपनहाइमर

2. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ?

  • लुना-२

3. मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० कसलाई प्रदान गरियो ?

  • डा.मिङमार ग्याल्जेन शेर्पा

4. १५ औँ आवधिक योजनाको अन्त्य सम्ममा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ?

  • १५९५

5. ICC World Cup Cricket, 2023 को बिजेता राष्ट्र अष्ट्रेलिया हालसम्म कति पटक विजेता भएको छ ?

  • ६ पटक

6. बेलायतको ‘The Banker’ द्वारा Bank Of the Year 2023 बाट सम्मानित हुने बैंक कुन हो ?

  • प्रभु बैंक लिमिटेड

7. सन्‌ २०२३ को Booker Prize कुन उपन्यासलाई प्रदान गरिएको हो ?

  • Prophet Song

8. Time Person Of the Year 2023 को विजेता को हुन ?

  • Taylor Swift

9. सन्‌ २०२३ को Pulitzer for Fiction कसलाई प्रदान गरियो ?

  • बारबरा किङसोल्बर – हेमन कपरहेड (उपन्यास)
  • हर्नान डियाज – ट्रस्ट (उपन्यास)

10. विश्वव्यापी भोकमरी सुचकांक २०२३, मा नेपाल कति औँ स्थानमा रहेको छ?

  • ६९ औँ

11. मिस युनिभर्स २०२३ को उपाधि जित्ने सुन्दरी को हुन ?

  • सेनिस पलासियोस

12. विश्व खुशी सूचाकांक २०२३ अनुसार नेपाल कति औ स्थानमा रहेको छ?

  • ७८ औ

13. International Emmy Director Award 2023 विजेता को हुन ?

  • एकता कपुर

14. भारतले आगामी १० वर्षमा नेपालबाट न्यूनतम १० हजार मेगावाट विद्युत्‌ खरिद गर्ने गरी दुई देशबिच मध्यकालीन तथा दीर्घकालीन विद्युत्‌ व्यापार सम्झौता कहिले भएको हो ?

  • वि.सं २०८० पुस १९

15. सन्‌ २०२४ मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाइटको नाम के हो ?

  • मुनाल

16. उत्कृष्ट डिजिटल बैङ्किङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेबापत प्रतिष्ठित ‘पेमेन्टस्‌ एक्सिलेन्स अवार्डस्‌ २०२२’ प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ?

  • एनआइसी एशिया बैङ्क

17. नेपाल र जर्मनी बीच श्रम सम्झौता कहिले भएको थियो?

  • उत्तर प्रश्नमा = जर्मनी = ज = J = English
  • alphabet अनुसार = J = 10 = २०२३/१०/१० मा (१२ औं मुलुक)
18. नेकपा एमालेका उपाध्यक्ष सुबाश चन्द्र नेम्वाङको निधन कहिले भयो ?
  • वि.स. २०८० भाद्र २६
19. त्रिशुली – १ जलविद्युत आयोजना सिलन्यास कहिले गरियो ?
  • वि.स. २०८० भाद्र २६
  • नोट : दुवै को भाद्र २६ मा छ हैं अघिल्नो Day मा भाद्र १६ थियो जुन त्यो edit भइसकेको छ
20. टेम्पल्टन प्राइज २०२३ कस्लाई प्रदान गरियो ?
  • डा एडना एडेन इस्मेल (smile 😁 भनेर सम्झिने)
21. मोरक्कोमा २५ सय भन्दा बढी मानिसको ज्यान जाने गरी ठूलो भूकम्प कहिले गएको थियो ?
  • २०२३/ सेप /८
  • विश्व साक्षरता दिवश पनि =सेप्टेम्बर ८
  • एलिजा बेथ द्वितीय को निधन पनि =२०२२ सेप ८
22. नेपाल संग हवाई सम्झौता गर्ने अन्तिम देश कुन हो ?
  • रुवान्डा (४१)
  • २०२३ Dec ५ मा
  • माटो दिवस पनि =Dec ५ मा यसरी सम्झिने
23. कृषि गणना २०७८ अनूसार नेपालमा जम्मा घर परिवार मध्य कति प्रतिशत कृषक परिवार रहेको ?
  • ६२%
24. विश्वकप क्रिकेट २०२३ मा प्लेयर अफ The series घोषित हुने खेलाडी को हुन ?
  • विराट कोहली
25. नेपालको अग्लो चक्रशिला कुन जिल्लामा छ ?
  • चितवन
26. नारायण गोपाल पुरस्कार स्मृति पुरस्कार २०८० कस्लाई प्रदान गरियो ?
  • स्वर किन्नरी तारादेवी + गणेश रसिक
27. विश्वकै पहिलो पटक बिना चालकको स्वचालित रात्री बस सेवा सञ्चालन ल्याइएको देश कुन् हो ?
  • दक्षिण कोरिया
28. पोखरा अन्तर्राष्टिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान कहिले भएको हो ?
  • वि.स. २०८० भाद्र २३
  • निजामती दिवस=भाद्र २२ मनाएको भोलि पल्ट
29. मिका के संग सम्बन्धित छ?
  • पहिलो आर्टिफिसियल इन्टिलिजेन्स (AI) मानव जस्तै रोबर्ट CEO काे नाम
30. तिहान्य जिङ्गी के संग सम्बन्धित छ ?
  • चीनले जारी गरेको सुपर कम्प्युटर

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 317
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 437
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA