Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संविधान सम्बन्धी विविध जानकारी

  • Susmita Shrestha
  • January 23, 2024
  • 589

संविधान सम्बन्धी विविध जानकारी

संविधान सम्बन्धी विविध जानकारी
विश्वको पहिलो लिखित संविधान कुन देशको हो? सँयुक्त राज्य अमेरिका
विश्वको सबैभन्दा लामो लिख्रित संविधान कुन देशको हो? भारत
कुन देशको लिखित संविधान छैन ? बेलायत
विश्वको सबैभन्दा सानो/छोटो लिखित संविधानकुन देशको हो? अमेरिका
नेपालको पहिलो संविधान कुन हो? नेपालको वैधानिक कानुन २००४
नेपालमा लागू भएको पहिलो संविधान कुन हो? नेपालको अन्तरिम शासन विधान २००७
नेपालको बैधानिक कानुन २००४ निर्माणका लागि भारतबाट कति जना सहयोगी आएका थिए? ३ जना
नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा सदस्यीय समितिको आध्यक्ष को थिए? भगवतीप्रसाद सिंह
नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा समिति कति रहेको थियो? ५
नेपाल अधिराज्यको संबिधान २०१५ निर्माणका लागि कुन देशको संविधानबिदको सहयोग लिइएको थियो ? अमेरिका
नेपालको संविधान २०१९ को संबिधान निर्माण समितिका अध्यक्ष को थिए? ऋषिकेश शाह
नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाब आयोगको अध्यक्ष को थिए? विश्वानाथ उपाध्याय
नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोग कति सदस्यीय रहेको थियो ? १०
संबिधानसभाबाट निर्मित पहिलो संबिधान कुन देशको हो?

 

फ्रान्स
नेपालको संविधान संविधानसभाबाट निर्मित कति औँ संविधान हो? ४४
नेपालको अन्तरिम संविधान२०६३ को मस्यौदा समितिको अध्यक्ष को थिए? लक्ष्मणप्रसाद अर्याल
नेपालको अन्तरिम संविधान २०६३ को संबिधान मस्यौदा समिति कति सदस्यीय रहेको थियो? १६
नेपाल अधिराज्यको संविधान २०१५ अनुसार कति सदनात्मक ब्यवस्थापिका रहेको छ? २ महासभा र प्रतिनिधि सभा
अनुसुचीको सट्टा परिच्छेद उल्लेख्न भ्रएको संबिधान कुन ह्रो? नेपालको अन्तरिम शासन विधान २००७
नेपालको अन्तरिम शासन बिधान २००७ मा कति भाग धारा र परिच्छेद रहेका छन्‌? ७ भाग ७४ धारा र ४ परिच्छेद

 

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 71
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 133
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 85
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 82
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA