Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश ७ औ तहलाई सोधिएका प्रश्नउत्तर

  • Ajnabee Khadka
  • January 28, 2024
  • 835

गण्डकी प्रदेश ७ औ तहलाई सोधिएका प्रश्नउत्तर

गण्डकी प्रदेश ७ औ तहलाई सोधिएका प्रश्नउत्तर

गण्डकी प्रदेश ७ औ तह लाई सोधिएका प्रश्नउत्तर
मिति २०८० माघ १३

 

1. अन्नपूर्ण केवलकार कहिलेबाट सञ्चालनमा आएको हो ?
२०७८ फागुन ६

2. नागढुङ्गा सुरुङमार्गको लम्बाई कति रहेको छ ?
२.६८८ कि. मि (जापानको सहयोग)

3. NAM असंलग्न राष्ट्रको शिखर सम्मेलन को २०२४ को सम्मेलन कहा हुदैछ ?
युगाण्डा

4. गण्डकी प्रदेशमा कुल गाउपालिका संख्या कति रहेको छ ?
५८

5. कुमरा नाच कुन जातिमा प्रचलित रहेको छ ?
थारू

6. कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको योगदान कति रहेको छ ?
१५.८ प्रतिशत

7. कोशी प्रदेशमा जम्मा कति वडा रहेका छन् ?
११५७

8. फुङफुङे झर्ना कुन जिल्लामा पर्दछ ?
नुवाकोट र ताप्लेजुङ दुवै जिल्लामा एकै नामको झर्ना रहेको छ ।

9. विश्व वातावरण दिवस २०१३ को नारा के थियो ?
Only the Earth

10.Planet of love and beauty भनेर कुन ग्रहलाई चिनिन्छ ?
शुक्र

11. “यो सम्झने मन छ म बिर्सिउ कसरी” गितका रचनाकार को हुन् ?
दिनेश अधिकारी

12. रगत कुन एकाईमा मापन गरिन्छ ?
पिन्ट

13. साकुन्तला महाकाव्य कस्को कृति हो ?
लक्ष्मिप्रसाद घिमिरे (सकुन्तला: माधव प्रसाद घिमिरे)

14. संवैधानिक आयोगको प्रमुख देहायमध्य कुन होइन ?
लोकसेवा आयोगको अध्यक्ष
महालेखा परिक्षक
महान्यायधिवक्ता <<>>
समावेशी आयोगको अध्यक्ष

15. सार्क को सचिवालय कसले र कहिले उद्घाटन गरियो ?
राजा विरेन्द्र (१९८७ जनवरी १६)

16. संघिय कानून संग कुनै कानून बाझिएमा बदर गर्न पाउने अधिकार कस्को रहन्छ ?
सर्वोच्च अदालत

17. सबैभन्दा पहिले मुटुको प्रत्यारोपण गर्ने नेपालको अस्पताल कुन हो ?
शहिद गंगालाल हृदय रोग केन्द्र

18. आ.व २०८०/८१ मा गण्डकी प्रदेशको कृषि क्षेत्रको योगदान कति रहेको छ ?
२४.१ प्रतिशत (लक्ष्य : २३.७ प्रतिशत)

19.A Brief history of time कस्को कृति हो ?
स्टेपन हकिड्स

20. नेपाल विश्व व्यापार संघ को सदस्य कहिलेबाट भएको हो ?
५ सन् २००४ अप्रिल २३

21. देहायका मध्य कुन संरक्षित वन्यजन्तु अर्न्तगत दिन ?
किङ कोब्रा

22. पृथ्वी सम्मेलनमा हस्ताक्षर गर्ने देशको संख्या कति रहेको थियो ?
१७८

23. काठमाडौमा कति माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ?
८० माइक्रोन

24. घर बनाउदा कति प्रतिशत जग्गा सडकको लागि छोड़न पर्छ ?
३० प्रतिशत (रोडको मोहडा भन्दा २० प्रतिशत बढी मोहडा हुनुपर्ने)

25. विश्वकै सर्वाधिक लामो सामुन्द्रीक किनारा भएको देश कुन हो ?
क्यनडा

26. पन्ध्रौ योजनामा बहुआयामिक गरिबि संख्यालाई कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
११.५ प्रतिशत

27. सन् २०१२ मा बढि पर्यटक आगमन भएका देशहरूको क्रम मिलाउनुहोस् ।
★ भारत ३४.१ प्रतिशत (सबैभन्दा बढि)
★ अमेरिका १२५ प्रतिशत
★ बेलायत ७.३ प्रतिशत
★ अष्ट्रेलिया 8.8 प्रतिशत
★ बंगलादेश : 8.9 प्रतिशत
★ अन्य मुलुक : ३६.६ प्रतिशत

28. गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ?
२६.६ प्रतिशत

29. प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अवधि कहिले देखि कहिलेसम्म रहेको छ ?
२०७३/०९/२६ देखि २०८२ सालसम्म (आ.व २०७३/७४ देखि आ.व २०८२/८३ सम्म)

30. हरित गृह मा सर्वाधिक प्रभाव पार्ने ग्यास कुन हो ?
co2

31. अल्प विकसित राष्ट्रहरूको सम्मलेन कहिले भएको थियो ?
५ सन् २०१३ मार्च ५-८

32. जोडा मिलाउनुहोस् ।
फ्रान्सेली राज्यक्रान्ति : १७८९
अमेरिकी स्वतन्त्रता संग्राम १७७५
गौरबमय क्रान्ति : १६८८
औद्योगिक क्रान्ति : १७६०

33. फ्रान्सेली राज्यक्रान्तिको नारा :
Liberty, equality and faternity

34. तलका मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
मकालु (दिइएको मध्य)

35. कुमारी हिमाल भनेर कुन हिमाल लाई चिनिन्छ ?
माछापुछ्रे हिमाल

36. नेपाल र चिन पारवहन दुवानी सम्झौता कहिले भएको थियो ?
सन् २०१६ मार्च २१

37.One vision One identity One community कुन संस्थाको नारा हो ?
आसियान

38. संयुक्त राष्ट्र संघले सन् २०१३ लाई कुन बर्षको रूपमा मनायो ?
कोदो बर्ष

39. प्रोटोकल १८ के संग सम्बन्धीत छ ?
मानव अधिकार

40. तलको मध्य कुन कृषिसंग सम्बन्धीत छैन ?
पेट्रोकल्चर (दिइएको मध्य)

41. अन्तरिक्षमा पुग्ने पहिलो अपांग व्यक्ति को हुन् ?
जोन एमसी फल

42. तलका मध्ये कुन ग्ल्ड को विशिष्टीकृत संस्था होइन् ?
एशिया विकास बैंक (दिइएको मध्य)

43. Eu बाट बेलायत कहिले बाहिरियो ?
सन् २०२० जनवरी ३१

44. मुकेश कायस्थका निधन कहिले भयो ?
५ २०८० वैशाख २७

45. सन् २०१२ को नोबेल शान्ति पुरस्कार विजेता को हुन् ?
एलेस वालियात्सीक

46. त्रिभुवन विमानस्थल कति उचाईमा अवस्थित छ ?
१३३८ मि

47. महादेश अनुसार देशको जोडा मिलाउनुहोस् ।
एसिया: काजकस्तान
युरोप : बेलारूस
अफ्रिका: चाड
अमेरिका: बोलिभिया

48. सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु कति औ महिला हुन् ?
विश्वको १७ औ, नेपालको प्रथम

49. पाथिभरा देविलाई लिम्बु भाषामा के भनिन्छ ?
मुकुलुङ

50. स्यारोन उड कुन देश की नागरिक हुन ?
क्यानडा

51. वतावरण सम्बन्धी देहाको कुन संस्था सम्बन्धीत छ ?
युनेप

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 144
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 116
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA