Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पछिल्ला समसामयिक पुरस्कारहरु

  • Susmita Shrestha
  • January 28, 2024
  • 977

पछिल्ला समसामयिक पुरस्कारहरु

पछिल्ला समसामयिक पुरस्कारहरु

मानश्री पुरस्कार, २०८०

  •  महाविर पुन (अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र )-राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा  प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान ग्ररी विश्व समुदायमा नेपाल र नेपालीको परिचय, प्रतिष्ठा  उच्च राख्न  योगदान गरे बापत)
  • पुरस्कार राशी- ५० हजार, रुपैयाँ
  • पहिलो वितरण (कवि तथा गितकार दिनेश अधिकारीलाई- २०५७ मा)

पद्मश्री पुरस्कार, २०७९

  • डा. देवीप्रसाद सुवेदीको उपन्यास (मनु)
  •  राशी- ३ लाख

पद्मश्री साधना सम्मान, २०७९

  •  दुर्गा बरालको (वात्स्यायन)
  • राशी- ३ लाख

पद्चश्री गौरव पुरस्कार, २०७९

  • सुरेशराज शर्मा
  • राशी- ३ लाख

मदन पुरस्कार, २०८०

  •  विवेक ओझाको (ऐठन)
  • सो पुरस्कार २०७८ मा डा. नवराज लम्सालको महाकाव्य ‘अग्नी’लाई प्रदान गरिएको

जगदम्बा श्री पुरस्कार, २०७९ 

  • टेकविर मुखिया
  • सो पुरस्कार २०७८ मा दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको ।

 राष्ट्रिय मानव अधिकार पुरस्कार, २०८०

  • संस्थागत तर्फ- श्री मधेस मानव अधिकार गृह
  • व्यक्तितर्फ- डा. रेणु राजभण्डारी
  • घुरस्कार राशी- १ लाख ११ हजार १ सय ११
  • प्रदान गर्ने- कानुन न्याय तथा संघिय मामिला मन्त्रालय
  • २०७९ मा व्यक्तीगत तर्फ- डा. कपिलमान श्रेष्ठ,
  • संस्थागत तर्फ- मानव सेवा आश्रम

पहिचान पुरस्कार, २०७९/८०

  • प्रगति राई(थाङ्ग्रा): प्रकाश गुरागाई(जड्सन पिपलबोट नयाँ सडकको कथा)
  • स्थापित सन्‌ २०१५ मा
  • पुरस्कार राशी- ४ लाख २ हजार २ सय २

 उत्तम शान्ती पुरस्कार, २०७९ पाउने उपन्य्रोस

  • शुन्यको मुल्य (डा. नवराज के.सी )को
  • पुरस्कार राशी- १ लाख
  • स्थापना- वि.सं २०४४ मा साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा)
  • सो पुरस्कार २०७८ मा गिरीश गिरीको “सत्यमोहन” जसमा शताब्दी  पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित

भैरव पुरस्कार, २०८० 

  • मनु पौडेल (वरिष्ट हास्यव्यङ्ग्यकार)
  • सो पुरस्कार २०७९ मा वासुदेव विद्यादेव लुइटेल गुठी)

 भैरव वाङमय पुरस्कार, २०८०

  • अभि सुबेदी
  • सो पुरस्कार २०७९ मा विश्वभर चञ्चल (वरिष्ट साहित्यकार)

भैरव प्रतिभा पुरस्कार, २०८० 

  • बद्रीप्रसाद दाहाल
  • ५१ हजार १ सय ११
  • सो पुरस्कार २०७९ मा कलाकार रामचन्द्र आधिकरिलाई प्रदान

बसुन्धरा श्री पुरस्कार, २०८०

  • नेत्र चिकित्सक सन्दुइक रुइत
  • पुरस्कार राशी- ७५ हजार
  • पहिल्नो वितरेण- राष्ट्रकवि माघव प्रसाद घिमिरे(वि.सं २०५७)मा

अरनिको अन्तराष्ट्रिय पुरस्कार, २०७९

  • विजय हितानको उपन्यास “लाहुरेको रेलीमाई” प्रदान
  • सो पुरस्कार २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइवालाई प्रदान गरिएको
  • पहिलोपटक २०७७ मा हरी अधिकारीको “संकलित गध रचना” लाई प्रदान

आदिकवि भानुभक्त पुरस्कार, २०८०

  • साहित्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान
  •  पुरस्कार राशी- १ लाख २५ हजार रुपैयाँ
  • प्रदान गर्नेः नेपाली शिक्षा परिषद्‌
  • वि.स २०५२ बाट प्रदान गर्न थालिएको
  • सो पुरस्कार २०७९ मा.चिरङ्जन नेपालीलाई प्रदान गरिएको

राष्ट्रिय लेखक पुरस्कार, २०८० 

  • तिल विक्रम नेम्वाङ “वैरागी काइला ” लाई प्रदान
  • पुरस्क्रार राशी- १ लाख रुपैयाँ
  • प्नदान गर्ने- नेपाल लेखक संघ
  • प्रत्येक २/२ वर्षमा प्रदान गर्ने

 संयुक्त राष्ट्र मानव अधिकार पुरस्कार, २०२३

विजेता देश
जुलियो पेरेरा उरुग्वे
जुलियन लुसेज प्रजातान्त्रिक गणतन्त्र कङ्गो
वियानस्ना मानव अधिकार केन्द्र बेलारुस
अस्मान मानव अधिकार केन्द्र जोर्डन
  •  स्थापना- सन्‌ १९६६

Blue Planet Award, 2023

  • UK का
    •  रिचर्ड थम्पसन
    • तमरा गैलोवे
    • पेनेलोप लिन्डेक
  • बेल्जियमका
    • देवराती गुहा-सपिर
  • विश्वव्यापी वातावरणीय समस्याहरु समाधान गर्न योगदान पुर्याउने व्यक्तीहरुका लागि प्रदान गरिन्छ
  • स्थापना- १९९२ को पृथ्वी सम्मेलन पश्चात
  • यो वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार
  •  राशी- ५ लाख अमेरीकी डलर

Goldman Environment Prize, 2023

  • एलसेन्ड्रा कोराप-ब्राजिल
  • डियान विल्सन- अमेरिका
  • डेलिया सिलालाही-इण्डोनेशिया
  • चिलेक्वा मुम्बा- जाम्बिया
  • जेफर किजिल्काया- टर्की
  • टेरो मुस्टोन- फिनल्याण्ड,
    • वातावरणुको ।संरक्षेणमा विशेष योगदान पुर्याउने व्यक्तीलाई वार्षिक रुपमा प्रदान गरिने
    • मानव बसोवास गर्ने ६ जना व्यक्तीलाई पुरस्कारबाट सम्मानित
    • यसलाई हरियो नोबल पुरस्कार  वा वातवरण क्षेत्र नोबेल पुरस्कार भनेर समेत चिनिने
    • स्थापना- सन्‌ १९८९ मा, दुई लाख अमेरिकी डलर

बुकर पुरस्कार,२०२३

  • पल लिज, आयरल्याण्ड “प्रोफ़ेक्ट सङ”
  • सन्‌ २०२२ मा यो पुरस्कार शेहान
  • करुणातिलक श्रीलंकाश ” The seven Moons of Maali Almeida”
  • स्थापना- सन्‌ १९६८
  • पुरस्कार राशी- ५० हजार पाउण्ड स्टलिर्डै

अन्तराष्ट्रिय बुकर पुरस्कार, २०२३

  • जर्जी गोस्पोडिनोभ, बुल्गोरिया
  • “टाइम शेल्टर” नामक उपन्यासका लागि उनी सम्मानित अँग्रेजी अनुवाद एन्जेला रोडेलले गरेका हुन्‌।

रोमन म्यागासेसे पुरस्कार, २०२३

  • कोरिबी रक्षन्द- बंगलादेश
  • युजेनियो लेमोस- टिमोर-लेस्टे
  • मिरियम कोरोनेल-फेरेर – फिलिपिन्स
  • डा.रवि  कन्नन आर. – भारत
    • यसलाई एसियाको नोबल पुरस्कार भनेर चिनिने
    • स्थापनाः १९५७

Times Person of the Year, 2023

  • टेलर स्विफ्ट(अमेरिकी गायिका)

स्टकहोम वाटर प्राइज, २०२३

  • एन्ड्रिया रिनाल्डो(स्वीट्जरल्याण्ड)
  • यस पुरस्कारलाई पानि क्षेत्रमा सबैभन्दार प्रतिष्ठित पुरस्कार हो, जसलाई प्रायः पानी नोबेल पुरस्कारका रुपमा समेत लिइने

ओस्कार अवार्ड २०२३ मा ( उत्कृष्ट फिल्म)

  • Everything everywhere All at Once

मिस अर्थ २०२३ ,को उपाधि जित्ने सुन्दरी

  • द्विता जिरी(अल्वानिया)

मिस,अर्थ नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी

  • रेना मजगैयाँ, दङ

मिस युनिभर्स २०२३ को उपाधी जित्ने विश्व सुन्दरी

  • शेनिस पलासियोस(निकारागुवा)

मिस युनिभर्स नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी

  • जेन दिपिका ग्यारेट, काठमाडौं

मिस इन्टरनेशनल २०२३ को उपाधी जित्ने सुन्दरी

  • एन्ड्रिया रुबियो (भेनेजुयला)

मिस नेपाल इन्टरनेशनल २०२३ को उपाधी जित्ने सुन्दरी

  • प्रसिधि शाह, ललितपुर

कमिसेस वर्ल्ड नेपाल २०२३ उपाधी जित्ने

  • अनिता यादव

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि जित्ने महिला

  • श्रीच्छा प्रधान (काठमाडौं)

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 91
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 317
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 437
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA