Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना

  • Maishma Shrestha
  • January 30, 2024
  • 608

५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना

५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना
  • मन्दिरको उदघाटन तथा मन्दिरको भुइँतलामा स्थापित रामलल्ला (बालस्वरूप) मूर्तिको प्राणप्रतिष्ठा : सन्‌ २०२४ जनवरी २२
  • शिलन्यास : भारतीय प्रधानमन्त्री मोदीले २०२० अगस्ट ५ मा
  • रामलल्लाको बालस्वरुप मूर्ति पाँच वर्षको हुँदाको बखतको रहेको छ।
  • महत्वपूर्ण : उक्त राम मन्दिरमामा नेपालको पवित्र कालीगण्डकी नदीबाट २ वटा सालिग्राम/देवशिला २०७९ माघ १६ गते उत्तर प्रदेशस्थित अयोध्या लगिएको थियो भने माघ १९ गते ट्रष्टलाई हस्तान्तरण गरिएको थियो
  • राम मन्दिर विवाख इतिहास : भगवान्‌ रामको जन्मस्थल अयोध्यामा मुगल सम्राट्ले सन्‌ १५२८ मा मस्जिद निर्माण गरे । १९९२ मा ४ सय वर्षअघि मन्दिर मासेर बनाइएको मस्जिद भत्काईयो । तर, विवाद यहिँ सकिएन । त्यसपछि लामो समय मन्दिर कि मस्जिद भन्ने
    विषय अदालतमा चलिरह्यो अन्तत : ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर नै भएको फैसला
    गर्यो । र, राममन्दिर निर्माण गर्न बाटो खुल्यो ।
वास्तुकला “नागर” वास्तुकला शैली
डिजाइनर चंद्रकात भाई सोमपुर
उद्धघाटन 22 जनवरी 2024
क्षेत्रफल 2.7 एकड्‌
मंजिल/तला 3
लंबाई 380 फुट
चौडाई 235 फट
उँचाई 161 फुट
मंडपको संख्या  5
मंडपहरुको नाम नृत्य मंडप, रंग मंडप, सभा मंडप, प्रार्थना मंडप, कीर्तन मंडप
स्तम्भहरुको संख्या  392
ढोकाहरुको संख्या  44
रामललाको नयाँ मूर्ति को साइज 51 इंच (कमल फूल सहित ८ फिट)
रामललामूर्ति को डिजाइनर  अरुण योगीराज

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 91
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 343
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 318
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 438
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA