Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मधेश प्रदेश, अप्राविधिक पाँचौं तह -२०८० माघ १७

  • Prija Shrestha
  • February 01, 2024
  • 867

मधेश प्रदेश, अप्राविधिक पाँचौं तह -२०८० माघ १७

मधेश प्रदेश, अप्राविधिक पाँचौं तह -२०८० माघ १७

१. दिगो विकासको अवधारणा कुन दशक देखि शुरु भएको थियो?
-> सन्‌ १९८०
विकल्पहरु: A)१९६० B) १९७० C)१९८० D)१९९०

  •  दिगो विकास शन्दको प्रयोग गर्ने व्यक्ति : बार्बरा वार्ड (बेलायत)
  • सन्‌ १९८३ मा गठित ढुटल्याण्ड आयोगले सन्‌ १९८७ मा एउग प्रतिवेदन बुझाएको जसको नाग “हाम्रो साफा भविष्य”
  • नेपालमा दिगो विकासलाई आठौँ योजनाबाट समावेश गरिएको ।

२. वि.सं. २०७७ को मदन पुरस्कार कसले प्राप्त गरेका थिए ?
-> भगिराज इङ्नाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज)

  •  मदन पुरस्कार २०७९ को विजेता : विवेक ओझा (कृति : ऐठन)
  •  मदन पुरस्कार- २०७८ को विजेता : डा. नवराज लम्साल (कृति : अग्नी)

३. फिफा विश्वकप कति कति वर्षमा सञ्चालन हुन्छ ?
-> ४/४
हालसम्म फिफा विश्वकप फुटबलको २२ संस्करण भएका छन्‌ ।

४. सार्कको राजधानी कहाँ अवस्थित छ ?
-> काठमाण्डौं, नेपाल

५. २०७५ को जनगणना अनुसार नेपालको जनसंख्या कति हो ?
-> २,९१,६४,५७८
राष्ट्रिय जनगणना, २०७८ को संक्षिप्त नतिजा :

  • जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
  • जनघनत्व : १९८ जना प्रतिवर्ग किलोमिटर
  • परिवार संख्या : ६६,६६,९३७
  • परिवारका औसत आकार : ४.३७ जना
  • जातजाति : १४२
  • मातृभाषा : १२४
  • धर्म :१०

६. चेरापुञ्जी भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?
-> कास्कीको लुम्ले

  • लुम्लेपछि धेरै पानी पर्ने संखुवासभा हो।
  • नेपालको सबैभन्दा कम पानी पर्ने एस्ताङ ल्होगन्थाङ हो

७. गायत्री मन्त्र कुन वेदमा वर्णन गरिएको छ ?
->  ऋग्वेद
गायत्री मन्त्रको वर्णन ऋग्वेदको तेग्रो पण्डलमा गरिएको छ।

८. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
-> पृथ्वी
पृथ्वीका अन्य उपनाम : Blue Marble, Home of Man, Water Planet

९. लिच्छविकालमा जिल्लालाई के भनिन्थ्यो ?
-> विषय
लिच्छविकालिव अन्य प्रशायविक इकाइ
ग्राम: सानो गाउँ, कोत: किल्ला, तल : विकसित गाउँ, दंग: व्यापारिक केन्द्

१०. भारतबाट चीन जाँदा न्युनतम नेपालको कति जिल्ला छुनुपर्दछ ?
-> २ वटा

  • गोरखा र धादिङ चितवन जिल्लासँग जोडिएका छन्‌ भने चितवन भारतसँग जोडिएको छ।
  • यसरी भारतबाट दुई जिल्लामात्र छोएर चीन जाँदा चितवन र धादिङ वा चितवन र गोरखाको बाटो भएर जान यकिन्छ।

११. अमेरिकाको स्वतन्त्रता संग्रामको घोषणापत्र कसले लेखका हुन्‌ ?
-> थोमस जेफर्सन

१२ प्रकृतिको कुचिकार भनेर कुन पंक्षिलाई चिनिन्छ ?
-> गिद्ध (मरेको सिनो खाएर प्रकृतिलाई स्वच्छता कायम गर्ने हुँदा)

  • गिद्ध प्रजनन केन्द्र? कसए चितवन
  • नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन्‌ । (जसमध्ये ६ प्रजातिका रेथाने २ प्रजातिका Seasonal Migration, १ प्रजातिका गिद्ध बसाइँयराईको क्रममा नेपालको बाटो
    प्रयोग गर्ने)

१३. सिद्ध पोखरी कुन जिल्लामा पर्दछ ?
-> भक्तपुर
यो मानव निर्मित पोखरी हो। जसलाई १४ औँ शताब्दी तिर यक्ष मल्लले निर्माण गर्न लगाएका थिए।

१४. राणाकालमा जिल्ला स्तरीय प्रशासनिक निकायलाई के भनिन्थ्यो ?
-> गोश्वारा अड्डा
हालको जिल्ला प्रशासन कार्यालय जस्तो राणाकालमा गोखारा अड्डा हुन्थ्यो।

१५. समप्तगण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो ?
-> कालीगण्डकी (सानो : दरौदी)
नोट: धेरैजसो साथीहरु सप्तगण्डकी को सानो नदीमा कन्फ्युज भएको पाइन्छ तर नेपाल परिचयु २०८० ले स्पष्ट पारेको हुँदा यानो नदी दरौदी नै हो।

१६. मरुभूमि र महादेश बीच जोडा मिलाउनुहोस्‌ ।
A. सहारा -> अफ्रिका
B. ग्रेट मिक्टोरिया मरुभूमि -> अस्ट्रेलिया
C. गोबी मरुभूमि -> एसिया
D. पायगोनियन -> दक्षिण अमेरिका

१७. सेती राजमार्गको सुरुवाती बिन्दु र अन्तिम बिन्दुका जिल्ला कुन कुन हुन्‌ ?
-> कैलालीको टिकापुर-तिब्बतको ताक्लाकोट

  • कैलालीको रीकाएर भारतसँग जोडिएको तीकुने वाका हुँदै बौनियाबाट डोरी अछगु बाजुर बशाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य सहितको राष्ट्रिय गौरवका आयोजना हो।
  • ३ सय ५९ कुल लम्बाई रहेको।
  • २०७१/७२ सालमा आयोजना सुरु भएको ।

१८. मैथली भाषाका महाकवि विद्यापतिको जन्म कहाँ भएको थियो ?
-> मधुबनी, भारत-१३५२ (Bisfi)

१९. २०७८ को राष्ट्रिय जगणना अनुसार मैथलि भाषा बोल्ने जनसंख्या कति रहेको छ ?
-> ११.०५ प्रतिशत

२०. हुलाकी राजमार्गको निर्माण कुन आ.व. बाट सुरु भएको हो ?
-> आ.व. २०६५/०६६
विकल्पहरु :
A) आ.व. २०६२/०६३
B) आ.व. २०६३/०६४
C) आ.व. २०६४/०६५
D) आ.व. २०६५/०६६
पूर्वमा शापाको केचनादेखि पश्चिममा कचन्‌पुरको दोधारा चाँदनीसम्म
सहयोग : नेपाल सरकार र भारत सरकारको अठुवान

२१. वातावरण दिवस २०२१ को नारा के थियो ?
-> Reimagine, Recreate, Restore

  • वातावरण दिवस- २७२ को वारा : ‘Only One earth’
  • वातावरण दिवस- २७२३ को वारा : ‘Ecosystem Restoration’

२२. Kunlan हिमाल कुन देशमा पर्दछ ?
-> चीन
कुकुल हिमाल : युक्रेन (१५४० मिटर)

२३. देहायका हिमालको उचाइका आधारमा ठूलो देखि सानो क्रम कुन सही हो ?
-> मकालु, चोयु, धौलागिरी, अन्नपूर्ण

  • उचाईका आधारमा हियालको क्रम : सगरमाथा; कञ्चनज, ल्होत्से मकालु, चोओयु धवलागिरी; मनास्लु अनर्पर्ण
  • पूर्व देखि पश्चिमको क्रम : कञ्चनज; मकालु ल्होत्से सगरमाथा, चोओयु मनास्लु अन्नपूर्ण धवलागिरी; (नोट: चोओय र धवलागिरी नेपाल परिचयु २०५० बसोजिम लेखिएको छ।)

२४. नेपाल आउने पहिलो भारतीय राष्ट्रपति को हुन्‌ ?
-> डा. राजेन्द्रप्रसाद

२५. भारतको लागि पहिलो नेपाली राजदुत को हुन्‌ ?
-> सिंह शमशेर जबरा

२६. हरित गृह प्रभाव सम्बन्धी अवधारणा सर्वप्रथम कसले ल्याएका हुन्‌ ?
-> वेरिन जिन फेरियर (सन्‌ १९२६)

  • हरित गृह प्रभाव पत्ता लगाउने व्यक्ति : सवान्टे आरेनियस (सन् १९८६)
  • हरित गृह प्रभाव ग्यास उत्सर्जन गर्ने प्ररख ५ देशहरु :US, China, India, Japan, Russia

२७. तलका मध्ये कुन चाँही बैकल्पिक ञर्जा होइन्‌ ?
-> ग्याँस (दिइएका मध्ये)

२८. देहायका भनाई विचार गर्नुहोस्‌ ।
i.चाँगुनारायण मन्दिर सन्‌ १९८९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको हो।
ii. बौद्ध स्तुपाको उचाई ३१ मिटर रहेको छ।
-> दुबै बेठीक
नोट: चाँपनारायण गन्दिर सब्‌ १९७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको हो। र बौद्ध खुपाको उचाई २६ मिटर (११८ फिट) रहेको छ।

२९. क्षयरोग (Tuberculosis) को भ्याक्सीन कुन हो ?
-> बि.सि.जी.

३०. तलका मध्ये कुन जोडा गलत छ ?
A. बालकृष्ण सम – उर्वशी
B. विश्वेश्वरप्रसाद कोइराला – हिटलर र यहुदी
C. डायमनशमशेर जबरा – धनको धब्बा
D. भीमनिधी तिवारी – बयासी भजन
-> विकल्प A गलत

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 144
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 116
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA