Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

२०८० माघ २७ गते शाखा अधिकृतलाई सोधेको सामान्य ज्ञान प्रश्न

  • Susmita Shrestha
  • February 10, 2024
  • 575

२०८० माघ २७ गते शाखा अधिकृतलाई सोधेको सामान्य ज्ञान प्रश्न

२०८० माघ २७  गते शाखा अधिकृतलाई सोधेको सामान्य ज्ञान प्रश्न

१. खड्ग निशान अङ्कको स्थापना कसले गरेका हुन्‌ ?

चन्द्र शमशेर

२. जनगणना २०७८ अनुसार नेपालको जनघनत्व कति रहेको छ ?

१९८ जना प्रति वर्ग किमि

३. एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२३ मा सबैभन्दा धेरै विकेट लिने खेलाडीको हुन्‌ ?

मोहम्मद शामी

४. भण्डारखाल पर्व कहिले घटेको थियो ?

१९०३ साल कार्तिक १२ गते

५. पलेसा गोवर्धन कुन खेलसँग सम्बन्धित छिन्‌ ?

तेक्वान्दो

६. असंलग्न आन्दोलनका संस्थापक जोसिप टिटोको निधन कहिले भएको थियो ?

सन्‌ १९८० मे ४

७. नोवेल पुरस्कार २०२३ मा अर्थशास्त्र तर्फको विजेता को हुन्‌ ?

क्लाउडिया गोल्डिन

८. विश्व बैंकको सदस्य हुन अगाडि कुन संस्थाको सदस्य हुनु अनिवार्य छ ?

अन्तर्राष्ट्रिय मुद्रा कोष

९. अलकन्दा नदी र भागीरथी नदीको संगमस्थल कुन हो ?

देवप्रयाग

१०. एसियाली खेलकुदमा नेपालको तर्फबाट कास्य पदक कुन खेलमा प्राप्त भएको थियो ?

महिला कबड्डी

११. वेत्रावती सन्धि कुन कुन देशबिच कहिले गरिएको थियो ?

नेपाल र चीन, ३० सेप्टेम्बर १९७२

१२. म्याग्नाकार्टामा कतिओटा धाराहरु छन्‌ ?

६३

१३. UNEP को स्थापना कहिले भएको थियो ?

जुन ५, १९७२, नैरोबी, केन्या

१४. Antiretroviral ARV drugs is related with ….. disease.

HIV

१५. संयुक्त राष्ट्रसंघको महासभाको पछिल्लो बैठक कहिले बसेको थियो ?

१८-१९ सेप्टेम्बर २०२३

१६. राजाले घटाएको पर्व भनेर कुन पर्वलाई चिनिन्छ ?

अलौ पर्व

१७. १५ औं योजनाको लक्ष्य प्राप्त गर्न कति रकम खर्च हुने अनुमान गरिएको छ ?

९९ खर्ब ५८ अर्ब ३३ करोड

१८. नेपालको पहिलो संरक्षित क्षत्र कुन हो ?

अन्नपूर्ण, २०४९ साल

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 144
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 116
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA