Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शाखा अधिकृत २०८०/१०/२७मा सोधिएको प्रश्न

  • Susmita Shrestha
  • February 11, 2024
  • 1207

शाखा अधिकृत २०८०/१०/२७मा सोधिएको प्रश्न

शाखा अधिकृत २०८०/१०/२७मा सोधिएको प्रश्न

 

जाजुरा दह कुन जिल्लामा पर्छ? सुर्खेत
महाभारत युद्ध महाराज धृतराष्ट्रलाई सुनाउन को थिए? संजय
राजाले घटाएको पर्व भनेर कुन पर्वलाई चिनिन्छ? अलौ
साफु रोग शरीरको कुन अङ्गमा लाग्छ? आँखामा
अलकन्दा नदी र भागीरथी नदीको संगमस्थल कुन हो? देवप्रयाग
सन् २०२३ को एक दिवसीय क्रिकेट खेलमा सबैभन्दा बदी विकेट लिने खेलाडी को हुन्‌? मोहम्मद स्वामी, भारत
Cellular Mobile Phone का आविष्कार कसले गरेका हुन्? मार्टिन  कुपर
UNEP को स्थापना कहिले भएको हो? सन् १९७२
हालसम्म एसियाबाट कतिजना UNO को महासचिव बनेका छन्‌? २ जना
UNO को पहिलो महासभा कहाँ भएको थियो? बेलायतको वेस्टमिनिस्टरमा
ARV कुन रोगको विरुद्ध प्रयोग गरिने औषधि हो? HIV
११५औँ योजनाका लक्ष्म गर्न कूल कति रकम लाग्ने प्रक्षेपण गरिएको छ? ९९ खर्ब ५८ अर्ब ३३ करोड
अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो? क्लाउडिया गोल्डिन
भक्तपुरका राजा देहायका मध्ये को थिएनन्‌? विश्वजित मल्ल
Oscar Best Picture Award विजेता तलका मध्य कुन होइन? No Time To Die
तलका मध्ये धेरै आइरन पाइने खाद्य पदार्थ कुन हो? पिडालुको पात
पलेसा गोवर्धन कुन खेलसँग सम्बन्धित छ? तेकवान्दो
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व कति छ? १९८ जना प्रति वर्ग मिटर
विश्व बैङ्कको सदस्य हुन अघि कुन संस्थाको अनिवार्य सदस्य भएको हुनुपर्छ? IMF
जनगणना २०७८ अनुसार परिवार संख्या कति रहेको छ? ६६,६६,९२७
नेपालको सबैभन्दा  ठूलो नगपालिका कुन हो? शितगंगा नगरपालिका
रक्सीमा कुन तत्व पाइन्छ? इथायोनल
म्याग्नाकार्टामा कति धारा रहेका छन्? ६३
Synonym of ‘Profound’? Wise
My brother works as …… electrician? An
Opposite of Advanced? Elementary
Look! It is ….(rain) Raining
Sat ….. the entrance examination. for
The woman ….. is the garden is my wife. who
He…… living in this room since 2014. Has been
Can you feel …… in the room? Scent
She is not only beautiful but also very……? Charming
राम आफ्नो घरबनाट हिँड्न सुरु गतयो 150m पूर्व दिशातर्फ हिडेपछि उ उसको दायातिर मोडियो र 80m अगाडि हिड्यो । त्यसपछि फेरी उ उसको दायाँ मोडियो र 100 m हिड्यो। अब उ अहिले आफ्नो घरबाट कुन दिशामा छ? दक्षिण-पक्षिम
BROTHER is written as BEHORRT, DEFINITE is written as DEEFIINT then how INDICATE is written in that code language? ACDEIINT
अमृताले एक काम २० दिनमा गर्न सक्छिन । बेनिशाले त्यो काम १२ दिनमा गर्ने सक्छिन्‌ । बेनिशाले सो काम ९ दिन गरेर छोडिन । अब बाँकी रहेको काम अमृताले कति दिनमा सिध्याउँछिन्‌? ५ दिन
परेवा: शान्ति जस्तै? सेतो झण्डा: आत्मसमर्पण
UNO को ७८ औ महासभाको सम्मेलन कहिले भएको थियो? सन् २०२३ सेप्टेम्बर १८-२३
संसदीय शासन प्रणालीको विशेषता कुन हो? प्रधानमन्त्री  संसदप्रति उत्तरदायी हुनुपर्छ ।
बाबुले छोरालाई भन्यो “तिमी जन्मिएको समयमा म अहिले तिम्रो उमेर जतिको थिएँ” अहिले बाबु ४६ वर्षको भए ६ वर्ष पहिले छोरोको उमेर कति थियो ? १७ वर्ष
नेपालको पहिलो संरक्षित क्षेत्र कुन हो? अन्नपूर्ण संरक्षितक्षेत्र , २०४९साल
येत्रावती सन्धि कुन कुन देश बीच गरिएको थियो? नेपाल र चिनबीच सन् १९७२ सेप्टेम्बर ३० मा(वि.स. १८४९)
खडग विशाना अङ्डाको स्थापना कसले गोरेका हुन्‌? चन्द्र समशेर
भण्डरखाल पर्व कहिले घटेको थियो? विसं. १९०३ कार्तिक १२
तलका मध्ये सबैभन्दा पछिल्लो विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा कुन हो? लुम्बिनी
तलका मध्ये कुन चाँहि घटना सन्‌ १९८० मे  ४मा घटेको थियो? असंलग्न आन्दोलनका संस्थापक जोसेफ वज टिटोकोनिधन
रुसको कुन क्षेत्र एसियामा पर्छ? साइबेरिया
तलका मध्ये राष्ट्रिय गौरवको योजना कुन हो? पशुपति क्षेत्र विकास कोष
Opposite of chagrin? Happy
श्रेणीमा प्रश्नवाचक चिन्हको ठाउमा के आउछ? EHL, HLQ, ? , QWD LQW
अरुभन्दा फरक कुन छ? S2R, N7G, T9K, O3L S2R
३९ विधार्थीको कक्षामा सन्दर्भ पछाडिबाट १७ औ स्थानमा छ भने संयम सन्दर्भ भन्दा ७ स्थान अगाडि छ भने संयमको आगाडिवाटको स्थान कति हो? १६
३.६५*३.६५+२.३५*२.३५-२*३.६५*२.३५=? १.६९
एक जना व्यत्ति X ले स्थान A बाट र अर्को व्यत्ति Y ले स्थान B बाट एकै समयमा एक-अर्कातिर हिड्न सुरु गर्छन् र दुवै स्थान बिचको दूरी 15 किलोमिटर छ भने X ले 1.5 किलोमिटर प्रति घण्टाको समान गतिमा हिड्छ र Y पहिलो घण्टामा 1 किलोमिटर प्रति घण्टाको समान गतिमा, दोस्रो घण्टामा 1.25 किलोमीटर प्रति घण्टाको समान गतिमा र तेस्रो घण्टामा 1.5 किलोमीटर प्रति घण्टाको समान गतिमा हिड्छ र त्यसै क्रममा अगाडि पनि हिड्छ । तलको मद्ये कुन सही हो? उनीहरुको भेट A र B को आधी बाटोमा 5 घण्टामा हुन्छ ।
Statement I: Nepal has suprassed the value of tea exports this year over all the earlier years due to an increase in demand for quality tea in the European market.

Statement II: There is an increase in demand of coffee in the domestic market during the last two years.

Both the statements I and II are independent causes.
Antiretroviral Therapy (ART) कुन रोग सँग सँग सम्बन्धित रहे को छ? AIDS
स्थापनाको आधारमा जोडा मिलाउनु ICIMOD – 1983 A.D

UNEP – 1972 A.D

CITES –  1975 A.D

WWF – 1961 A.D

उपन्यास र साहित्यकार बीचको जोडा । (सहि जोडा) कर्णाली ब्लुज- बुद्धि सागर

भृकुटी – गोविन्द प्रसाद कुसुम

ऐठन- विवेक ओझा

करोडौ कस्तुरी- अमर न्यौपाने

जलविद्युत र उत्पादन क्षमताबीच जोडा । (सहि जोडा) कुलेखानी- ६० मेगावाट

भिम्नुक- १२ मेगावाट

मध्य भोटेकोशी-१०२ मेगावाट

मध्य मस्याङ्दी- ७० मेगावाट

नेपालमा हुने उत्पादनको आधारमा पूर्व देखि पश्चिम सम्म को सहि क्रम कुन हो? चिया र जुर, जुनार, नास्पाति , कफि, कपास
आ.व.२०८०/८१ को बजेट बमोजिम जोडा मिलाउने । (सहि जोडा) राजस्व परिचालन- १२ खर्व ४८ अर्व

आन्तरिक क्रण- २ खर्व ४० अर्व

वैदेशिक क्रण- २ अर्व १२ अर्व

वैदेशिक अनुदान- ४९ अर्व ९४ करोड

समुदाय र तिनीहरुसँग को सम्वन्ध बीचको जोडा । (सहि जोडा) चासोक तङ्नाम- लिम्बु

भूमि पुजा- मगर

कुमार षष्ठी- नेवार

पेन्दिया- थारु

घटनाक्रमको मितिको आधारमा पहिलो देखि पछिल्लो क्रम मिलाउने। (सहि क्रम) सम्राट अशोकको नेपाल भ्रमण(किरात कालमा), दामोदर पाण्डेको हत्या(१८५६०), अलौ पर्व(१९०४) , पाल्पा दरवारको निर्माण(१९८९)
गलत जोडा पत्ता लगाउने

Mt. Hkakabo Razi- Myanmar

Mt. Hermon- Israel

Mt. Kinabalu – South Africa

Mt. Apo- Philipines

Mt. Kinabalu – South Africa

 

जोडा मिलाउने (सहि जोडा) Bakelite – थर्मोसेतीङ्ग प्लास्टिकको एक उदहरण

Nylon- कृतिम रेशम

Polythene- थर्मोप्लास्टिकको एक उदाहरण

Rayon- कृतिम ऊन

तलका भनाई विचार गर्नुहोस्‌ ।

१. नेपालको तर्फबाट प्रधानमन्त्री मोहनशमशेर र भारततर्फबाट राजदुत सि.पी एन सिंहले सन्‌ १९५० को शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए ।

२.१७९ औ राष्ट्रको रुपमा नेपालले रिपब्लिक अफ नाउरसँग सन्‌ २०२३ मे ४ मा कुटनीतिक सम्बन्ध स्थापना गरेका छ।

दुवै ठिक
निम्न मध्ये कुन कुन आयोजनामा स्वीस सरकारले सहायता प्रदान गरेको थियो?

१. पोखरा-बागलुङ सडक

२. झोलुङ्गे पुलको निर्माण

३. बन क्षमताको विकास र सामुदायिक बन

४. लामोसाखु-जिरी सडक

२,३ र ४ मात्र

 

तलका भनाई विचार गर्नु होस ।

१.पशुपतिमा कोटिलिङ्गको स्थापना प्रताप मल्लले गरे ।

२. लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डप निर्माण गरेका हुन्‌ ।

दुवै सहि
विश्व इतिहासमा तलका मध्ये सन्‌ १९८० मा घटेको घटना कुन हो?

१. पाकिस्तानका पूर्वप्रधानमन्त्री  Zulfikar Ali Brutto लाई फाँसी दिइएको

२. असंलग्न आन्दोलनका पहिलो महासचिव Josip Broz Tito को मृत्यु

३. भारतिय समाजवादी राजनीतिज्ञJaya Prakash Narayan  को मृत्यु

४. बेलायतकी प्रथम महिला प्रधानमन्त्रीको रुपमा Marget Thatcher नियुक्त

२ ठिक
आ.व. २०७९/५० मा नेपालको विप्रेषण आप्रवाहको रकम कति थियो? १२२०.५६ मिलियन
भूपरिवेष्ठित राष्ट्रर महादेश को जोडा । (सहि जोडा) मंगोलिया- एसिया

बेलारुस- युरोप

बोलिभिया- दक्षिण अमेरिका

इथियोपिया- अफ्रिका

कुन चाहि सिफारिस उच्च स्तरीय प्रशासन सुधार आयोग २०४८ द्धारा सिफारिस गरिएको थिएन?

१. मन्त्रालयको संख्या घटाउने

२. राष्ट्रिय महिला र बालबालिका आयोग गठन गर्ने

३. काठमाण्डौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बीचमा समन्वय गर्ने विशिष्ट श्रेणीको उपत्यका आयुक्तको पद सिर्जना गर्ने

४. जिल्ला कोष तहसिल कार्यालय अन्तर्गत एक छुट्टै कोष शाखा स्थापना गर्ने

४ गलत
नेपालको संविधान बमोजिम संघीय व्यवस्थापिका संसद सदस्यहरुको दुई तिहाई बहुमतले पारित गर्नु नपर्ने विषय दिईएका मध्ये कुन हो? वार्षिक बजेट
, दिईएका भनाई विचार गर्नुहोस ।

१. प्रदेश सभाको सभामुख पदको लागि ३५ वर्ष पुरा भएको हुनु पर्दछ।

२. गाँउपालिकाको अध्यक्षले जिल्ला समन्वय समिति समक्ष राजिनामा पेश गर्नु पर्दछ)

३. नेपालका रक्षामन्त्री अन्तर प्रदेश परिषद्को सदस्यको रुपमा रहन्छन्‌।

सबै गलत
तलका भनाई विचार गर्नुहोस ।

१. Felix Tshikshedi डिसेम्बर २०२३ मा निर्वाचित प्रजातान्त्रिक कंगोका राष्ट्रपति हुन्‌ ।

२. न्यू डेभलपमेन्ट बैंकको प्रधानकार्यालय चीनको बेइजिङमा रहेको छ।

१ठिक २ गलत
तलका भनाई विचार गर्नुहोस ।

१. स्वेज नहरले लालसागर र भूमध्य सागरलाई जोड्छ ।

२. भिक्टोरिया ताल अफ्रिकामा पर्दछ।

३. नाईल नदी भूमध्य सागरमा गई विलय हुन्छ।

सबै ठिक
तलका भनाई विचार गर्नुहोस ।

१. आसामी बादर संरक्षित स्तनधारी समुहमा रहेको छ।

२. सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृग, हिमाली भालु र हिमचितुवा पाइन्छन्‌ ।

३. कञ्चनजंघा संरक्षित क्षेत्र स्थानीय समुदायद्धारा संरक्षित गरिदै छ।

सबै ठिक
गौरी गाई सम्वन्धमा तलका भनाई विचार गर्नुहोस ।

१. यसलाई IUCN ले रेड डाटा बुकमा समावेश गरेको छ।

२. यो दक्षिण एसिया र नेपालको पर्सा राष्ट्रिय निकुञ्ज वरिपरीको क्षेत्रमा पाईने रैथाने जनावर हो।

३. यो जनावर लोपउन्मुख अवस्थामा रहेको छ।

४. यो जनावर नेपालको संरक्षित जनावर भित्र पर्दछ ।

सबै ठिक
तलका भनाई विचार गर्नुहोस।

१. भारतका ५ प्रान्तले नेपालको सिमाना छोएका छन्‌ ।

२. नेपाल र रसियाबीच…….गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

३. अमेरिकाले नेपालमा ६ अगस्ट १९५९ मा आफ्नो राजदुतावास स्थापना गरेको हो ।

 

४ मात्र बेठिक

 

1. How many cubes are there in the given figure? तल दिइएको चित्रमा कति वटा घनहरू छन्?

a) 17

b) 18

c) 19

d) 20

solution: d

1 वटा घन भएको 4 वटा थाक छन्, 2 वटा घन भएको 3 वटा थाक छन्, 3 वटा घन भएको 2 वटा थाक छन्, ४ वटा घन भएको 1 वटा थाक छन्,

जम्मा घन संख्या:

=(4*1)+(2*3)+(3*2)+(1+4)

= 4+6+6+4 =20ans

2. 39 जनाको एउटा कक्षामा सुमित भन्दा रवि 7 क्रम अगाडि छ, यदि सुमितको क्रम अन्त्यबाट सत्रौ भए रविको क्रम सुरुबाट कति हुन्छ? Ravi is 7 ranks ahead of Sumit in a class of 39. If Sumit’s rank is seventeenth from the last, what is Ravi’s rank from the start?

a) 14th

b) 15th

c) 16th

d) 17th

solution: (c)

अन्त्यबाट रविको क्रम (Bottom)= 17+7 =24th

सुरुबाट रविको क्रम (Top) = Total-Bottom +1  =39-24+1 =16th ans

3. चित्र (x) मा भएको जस्तो थोप्लोको स्थान/ स्थितिसँग मिल्ने एउटा विकल्प चित्र छान्नुहोस् । Select the alternative figure which satisfies the same conditions of placement of the dot as in figure (x).

Answer: d

4. Study the following line graph and answer the question based on it. Number of Vehicles Manufactured by 2 companies over the years(Number in thousands)

What is the difference between the number of vehicles manufactured by company Y in 2000 and 2001?

a) 50000

b) 42000

c) 33000

d) 21000

Ans: (d): Required difference

=128000 – 107000

= 21000 ans

5. Complete the matrix?

Ans: a

The central shape goes from black to white. The four smaller shapes have the lines removed and the lines are then used in the central shape. A is the only possible correct answer.

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 109
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 92
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 101
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 55
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 49
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA