Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Ajnabee Khadka
  • November 01, 2026
  • 93

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
प्रस्तुत गरिएका सम्पूर्ण प्रश्नहरू परीक्षामा सम्मिलित परीक्षार्थी साथीहरूको सम्झना (स्मृति) का आधारमा सङ्कलन गरिएका हुन्। प्रश्नको मूल मर्म नबिग्रिने गरी यसलाई परिमार्जन र परिष्कृत गरिएको छ। आधिकारिक उत्तरकुञ्जिका र थप स्पष्टताका लागि आयोगको आधिकारिक सूचनालाई नै मुख्य स्रोत मान्नुहोला।

१. विश्व खुसी सूचकाङ्क २०२५ मा नेपालको स्थान कति हो ? (A) ९२ औँ (B) ९९ औँ ✅ (C) ९३ औँ (D) ११८ औँ

२. २०८१ मदन पुरस्कार कुन कृतिले प्राप्त गर्यो ? (A) ऐँठन (B) मुकाम रणमैदान (C) उरमाल ✅ (D) महारानी

३. Evening Star भनेर कुन ग्रहलाई चिनिन्छ ? (A) बुध (B) शुक्र ✅ (C) मङ्गल (D) बृहस्पति

४. दोस्रो विश्व युद्ध कहिले अन्त्य भएको थियो ? (A) सन् १९४५ मे ८ (B) सन् १९३९ सेप्टेम्बर १ (C) सन् १९४१ डिसेम्बर ७ (D) सन् १९४५ सेप्टेम्बर २ ✅

५. सन् २०२५ को Miss World प्रतियोगिताको विजेता को हुन् ? (A) ओपल सुचाता चुआङ्सी ✅ (B) क्रिस्टिना पिस्कोभा (C) करोलिना बिलावस्का (D) टोनी एन सिंह

६. नेपालको प्रमाणिक समय ग्रिनविच समय भन्दा कति छिटो छ ? (A) ५ घण्टा ३० मिनेट (B) ६ घण्टा (C) ५ घण्टा ४५ मिनेट ✅ (D) ६ घण्टा १५ मिनेट

७. मधेश प्रदेशको औसत परिवार सदस्य सङ्ख्या कति रहेको छ ? (A) ४.३७ जना (B) ५.२१ जना (C) ५.२१ जना ✅ (D) ५.९४ जना

८. नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ? (A) सर्लाही ✅ (B) रौतहट (C) धनुषा (D) सप्तरी

९. चिकित्सा शास्त्र तर्फको २०२५ को पुरस्कार विजेता के हुन् ? (A) वाट्सन र क्रिक (B) एम्ब्रोस र रुब्कुन (C) कारिको र वाइस्मान (D) मेरी ई. ब्रुको, फ्रेड राम्सडेल र शमोन साकागुची ✅

१०. विश्वको सबैभन्दा गहिरो ताल कुन हो ? (A) भिक्टोरिया ताल (B) बैकाल ताल ✅ (C) सुपेरियर ताल (D) टिटिकाका ताल

११. नालापानीको युद्धमा कमान्डर को थिए ? (A) अमर सिंह थापा (B) उजिर सिंह थापा (C) वीर बलभद्र कुँवर ✅ (D) भक्ति थापा

१२. लिच्छविकालमा 'युक्त पुरुष' भन्नाले कस्ता व्यक्तिलाई चिनिन्थ्यो ? (A) युद्धमा प्राप्त सम्पत्तिको हिसाब राख्ने व्यक्ति ✅ (B) राजदरबारका पुरोहित (C) विदेशी दूत (D) नगररक्षक

१३. तलका मध्ये कुन ठिक हो ? १) नेपाल प्रिमियर लिग (NPL) २०२५ को दोस्रो संस्करणको विजेता टोली सुदूरपश्चिम रोयल्स हो। २) नेपाल प्रिमियर लिग NPL २०२५ को दोस्रो संस्करणमा ८ जम्मा टोली सहभागी थिए। (A) भनाइ १ मात्र ठिक (B) भनाइ २ मात्र ठिक ✅ (C) दुवै भनाइ ठिक (D) दुवै भनाइ गलत

१४. वायुमण्डलमा अक्सिजन कति प्रतिशत हुन्छ? (A) ७८.०८% (B) ०.९३% (C) ०.०४% (D) २०.९५% ✅

१५. DNA का पिता वा पत्ता लगाउने व्यक्ति को हुन् ? (A) जेम्स वाट्सन र फ्रान्सिस क्रिक ✅ (B) ग्रेगर मेंडल (C) चार्ल्स डार्बिन (D) लुई पाश्चर

१६. नेपालका प्रमुख खाद्यान्न बालीहरूको कुन क्रम सही छ ? (A) धान, गहुँ, मकै, कोदो, फापर, जौ (B) धान, मकै, गहुँ, कोदो, जौ, फापर ✅ (C) मकै, धान, गहुँ, जौ, कोदो, फापर (D) धान, मकै, कोदो, गहुँ, फापर, जौ

१७. UN को जैतुनको हाँगा के को प्रतीक मानिन्छ ? (A) समृद्धि (B) सैन्य शक्ति (C) शान्तिको प्रतीक ✅ (D) औद्योगिकीकरण

१८. Arun-III hydropower कुन जिल्लामा रहेको छ ? (A) दोलखा (B) ताप्लेजुङ (C) सोलुखुम्बु (D) संखुवासभा ✅

१९. कुन भनाइ ठिक छ ? (क) इन्द्रायणी पर्व पनौती जिल्लामा मनािन्छ। (ख) गुरुङ जातीको घरको भित्तामा कोरिन्ने चित्र पदराती चित्र हो। (A) भनाइ क मात्र ठिक (B) भनाइ ख मात्र ठिक (C) दुवै भनाइ ठिक (D) दुवै गलत ✅

२०. कुन भनाइ ठिक छ ? (A) नेपालले ठुलो हिमग्न्दी खुम्बु हो। (B) ख्वाल्लेक धुरा बैतडी जिल्लामा पर्छ। (A) भनाइ A मात्र ठिक (B) भनाइ B मात्र ठिक ✅ (C) दुवै भनाइ ठिक (D) दुवै भनाइ गलत

२१. ३१ औं पटक सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन् ? (A) कामिरिता शेर्पा (B) पाङ्दावा शेर्पा ✅ (C) पासाङ दावाशेर्पा (D) लाक्पा शेर्पा

२२. पृथ्वीको भूमध्य रेखीय व्यास कति रहेको छ ? (A) १२,७१४ किलोमिटर (B) ६,३७१ किलोमिटर (C) १२,७५६ किलोमिटर ✅ (D) ४०,०७५ किलोमिटर

२३. जापानीज Influnj बच्चा जन्मेको कति दिनपछि दिनुपर्छ ? (A) ९ महिना (B) १२ महिना ✅ (C) ६ हप्ता (D) जन्मेबित्तिकै

२४. जापानको लागि पहिलो स्थायी राजूदत को हुन् ? (A) भरतराज राजभण्डारी ✅ (B) दमन शमशेर राणा (C) यदुनाथ खनाल (D) कृष्णराज अर्याल

२५. पूर्व देखि पश्चिम सम्मको क्रम मिलाउनुहोला ? (A) सिम भ्याली, पुन हिल, घलेगाउँ, मार्फा, त्रिपुरासुन्दरी (B) घलेगाउँ, सिम भ्याली, पुन हिल, मार्फा, त्रिपुरासुन्दरी (C) सिम भ्याली, घलेगाउँ, पुन हिल, मार्फा, त्रिपुरासुन्दरी ✅ (D) त्रिपुरासुन्दरी, मार्फा, पुन हिल, घलेगाउँ, सिम भ्याली

२६. सन् २०२५ मा पर्यटकहरूको कुल संख्या कति रहेको थियो ? (A) ११ लाख ४७ हजार ५ सय ४८ (B) १० लाख १४ हजार ८ सय ८२ (C) ११ लाख ७३ हजार ७२ (D) ११ लाख ६२ हजार ३ सय ६५ ✅

२७. सन् २१00 सम्म विश्वको तापक्रम वार्षिक औसतमा कति प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ? (A) १ प्रतिशत (B) २ प्रतिशत ✅ (C) ३ प्रतिशत (D) ४ प्रतिशत

२८. जातजाती र पर्वहरू बिच जोडामिलाउनुहोला ?

समूह १

(a) थकाली

(b) थारू

(c) राजवंशी

(d) लिम्बु

समूह २

१. चासोक ताडनाम

२. ल्हा फेवा

३. सिरुवा पर्व

४. माघी

(A) a–१, b–३, c–२, d–४

(B) a–४, b–२, c–१, d–३

(C) a–३, b–१, c–४, d–२

(D) a–२, b–४, c–३, d–१ ✅

२९. भाषा र जातजाती बिच जोडा मिलाउनुहोस् ?

समूह १

(a) मैथली

(b) सतार

(c) नेवारी

(d) झागड

समूह २

१. अग्नेय

२. भारोपेली

३. द्रविड

४. चिनियाँ (भोटबर्मेली)

(A) a–२, b–१, c–४, d–३ ✅

(B) a–१, b–२, c–३, d–४

(C) a–२, b–४, c–१, d–३

(D) a–३, b–१, c–४, d–२

३०. कृति र कृतिकार बिच जोडा मिलाउनुहोस् ?

समूह १

(a) छुदेन काविमो

(b) मनप्रसाद सुब्बा

(c) तीर्थ गुरुङ

(d) कुमारी लामा

समूह २

१. हिउँको गीत

२. उरमाल

३. दज्यूपू संलाप

४. पश्चातापको पालम

(A) a–२, b–४, c–१, d–३ ✅

(B) a–१, b–३, c–२, d–४

(C) a–३, b–१, c–४, d–२

(D) a–४, b–२, c–३, d–१

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 64
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 92
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 93
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 343
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA