Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Ajnabee Khadka
  • November 01, 2026
  • 65

विश्व शहर दिवस, २०२६

World Cities Day, 2026
  • प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा यो दिवस विश्वभर मनाइन्छ,
  • संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरे बमोजिम यो दिवस पहिलो पटक सन् २०१४ अक्टोबर ३१ मा मनाइएको,
  • सन् २०२६ को मुख्य नारा (Theme): "Regenerating the City: Adequate Housing for All"
  • २०२६ को विश्वव्यापी मुख्य आयोजक सहर (Global Host City): चीनको फुझौ (Fuzhou, China) सहर
  • संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर झन्डै ३.४ बिलियन (अर्ब) मानिसहरूसँग सुरक्षित तथा पर्याप्त आवासको पहुँच नभएको,
  • यो दिवस दिगो विकास लक्ष्यको लक्ष्य सङ्ख्या ११ (Sustainable Cities and Communities) सँग प्रत्यक्ष जोडिएको,
  • यसै दिवसको अवसरमा दिगो सहरी विकासमा उत्कृष्ट काम गर्ने सहरहरूलाई 'साङ्घाई अवार्ड (Shanghai Award)' प्रदान गरिन्छ,

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 64
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 94
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 93
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 343
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA