Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको प्रथम जलविधुत आयोजना

  • Susmita Shrestha
  • February 13, 2024
  • 747

नेपालको प्रथम जलविधुत आयोजना

नेपालको प्रथम जलविधुत आयोजना

नेपालको प्रथम जलविधुत आयोजना

  • वि.सं. १९६८ मा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ पावर हाउस नेपालको प्रथम जलविधुत आयोजना हो
  • फर्पिङ जलविधुत आयोजना तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बेलायतको प्राविधिक सहयोगमा बनेको परियोजना हो । त्यसकारण यसलाई चन्द्र ज्योति पनि भनिन्छ ।
  • फर्पिङ नजिक रहेको सातमुल र शिखानारायण मुहान वाट पानी ल्याएर जलाशय बनाइ यसवाट बिजुली निकालिएको थियो र टुडिखेलमा बत्ती बाली उद्घाटन गरिएको थियो ।
  • त्यतिबेला जलाशय (रिजर्भागर) को पानी पिउन ललितपुरमा वितर गरिन्थ्यो । तर पछि जनसङ्ख्या बढेपछि यसको जलाशयमा पानी अपुग भह बन्द हुनपुग्यो सन्‌ २०१० मा यसलाई जिउँदो सम्पदा भनेर घोषणा गरियो र जलस्रोत संग्रहालयको रूपमा विकास गरियो ।
  • फर्पिङ जलविधुत आयोजना एसियाको दोस्रो जलविद्युत आयोजना पनि हो फर्पिङ जलविद्युत आयोजनालाई उर्जा सङ्ग्रहालयको रूपमा विकास गरिएको छ |
  • एसियाकै पहिलो जलविधुत आयोजना – सन्‌ १८९७ मा दार्जिलिङ मा स्थापित १३० किलोवाट क्षमताको यो जलविद्युत आयोजना हो ।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 47
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 85
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 105
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 95
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 347
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA